ट्रेन्ट बोल्टको यस्तो किर्तिमान : जो कुनै किविज
काठमाडौं- न्युजिल्यान्डका बलर ट्रेन्ट बोल्टले अष्ट्रेलियामाथि ह्याट्रिक गरेका छन्। योसँगै उनी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो किविज (न्युजिल्यान्डका बासिन्दा) बलर बनेका छन्। आसन्न विश्वकपमा ह्याट्रिक विकेट लिने उनी दोस्रो खेलाडी हुन्।











