खेलकुद Archives - Page 83 of 229 - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

इंग्ल्याण्डलाई विश्वकपबाट आउट गर्नसक्ने आजको खेल

काठमाडौं – जारी एक दिवसीय विश्वकप क्रिकेटमा आजको खेल रोमान्चक हुने पक्का छ । भारत र इंग्ल्याण्डबीच हुने यो खेल यसकारण पनि चर्चामा छ कि भारत एकमात्र यस्तो समूह हो जो जारी

स्वीडेन र नेदरल्यान्डस विश्वकपको सेमिफाइनलमा

एजेन्सी – स्वीडेन र नेदरल्यान्डस महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् । स्वीडेनले उपाधिको दावेदार जर्मनीलाई तथा नेदरल्यान्डसले अर्काे उपाधिको दावेदार इटालीलाई पराजित गर्दै अन्तिम चारमा पुग्न

सुवारेजको पेनाल्टीमै ‘मिस्टेक’ : कोपा अमेरिकाबाट उरुग्वे आउट

एजेन्सी – बार्सिलोना फरवार्ड लुइस सुआरेजले टाइब्रेकरमा गोल गर्न नसक्दा उरुग्वे कोपा अमेरिका २०१९ को क्वाटरफाइनलबाट नै बाहिरिएको छ । पेरुले टाइब्रेकरमा ५-४ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का

आजपनि कमाल गर्ने लयमा भारत

एजेन्सी – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (आइतबार) उपाधिको दावेदार टोली आयोजक इङ्ल्यान्ड र भारत भिड्दैछन् । एजबास्टन मैदानमा ३ः१५ बजेदेखि सुरु हुने खेल प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ ।

अष्ट्रेलियाको सानदार जित : निरन्तर शीर्ष स्थान कायम

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई पराजित गरेको छ । लर्ड्समा शनिबार राति भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले पराजित गरेको हो । इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको २४४ रनको

विश्वकपमा ट्रेन्ट बोल्टको नयाँ किर्तिमान

एजेन्सी – तीव्र गतिका बलर ट्रेन्ट बोल्टले अन्तिम ओभरमा ह्याट्रिक लिएसँगै एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको दोस्रो खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई २ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ ।

अफगानिस्तान पराजित : पाकिस्तान शिर्षमा

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेको छ । शनिबार भएको खेलमा पाकिस्तानले छिमेकी प्रतिद्वन्दी अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको हो ।

श्रीलंकालाई ठुलो झट्का : यी खेलाडीले गुमाए विश्वकप

काठमाडौं । जारी विश्वकप क्रिकेटमा श्रीलंकालाई ठुलो झट्का लागेको छ । श्रीलंकन तीव्र गतिका बलर नुवान प्रदीपले विश्वकप क्रिकेटका बाँकी खेल गुमाउने भएका छन् । अब उनको स्थानमा कसुुन रजिथा आउनेछन्

पाकिस्तानले जित्ने पक्का : पायो सामान्य लक्ष्य

एजेन्सी । १२ औँ संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई २२८ रनको लक्ष्य दिएको छ । हेडिंगले कार्जी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा

दक्षिण अफ्रिकाको सानदार जित : श्रीलङ्का बाहिरिएला त ?

एजेन्सी – दक्षिण अफ्रिकाले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकामाथि ९ विकेटको सानदार जित निकालेको छ । सेमिफाइनल होडबाट बाहिरिइ सकेको अफ्रिकाको विश्वकपमा यो दोस्रो जित हो । श्रीलङ्काको भने

श्रीलंकाले दक्षिण अफ्रिकालाई जित्न नसके के हुन्छ ?

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शुक्रबार) एक खेल हुँदैछ । चेस्टरमा हुने खेलमा श्रीलंका र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा

पाकिस्तान विश्वकप च्याम्पियन बन्ने दावी

बर्मिङघम — ठ्याक्कै पुस्तामा परिवर्तन र २७ वर्ष पहिले, सन् १९९२ को विश्वकप । पाकिस्तानले प्रतियोगितामा खराब सुरुआत लिएको थियो । विस्तारै पाकिस्तानको खेल राम्रो हुन थाल्यो । नतिजा पाकिस्तान मेलबर्नमा भएको फाइनलमा