खेलकुद Archives - Page 82 of 229 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

इंग्ल्याण्डसँग जानीजानी भारतले हारेको खुलासा : यस्ता छन्

एजेन्सी । जारी विश्वकप क्रिकेटमा उपाधि दाबेदार मानिएको भारतले पहिलो पटक पराजय झेल्दा अनेक आशंका उब्जिएका छन् । इंग्ल्याण्डविरुद्ध गएराति सम्पन्न खेलमा भारत ३१ रनले पराजित भएको हो । ट्वीटर

भारतको सेमिफाइनल यात्रा रोकिनसक्ने

काठमाडौं – जारी आइसिसी विश्वकप क्रिकेटमा भारतको अपराजित यात्रामा इंग्ल्याण्डले पूर्णविराम लगाइदिएको छ । आइतबार इंग्ल्यान्डसँग ३१ रनले पराजित भएसँगै भारतको मनोबलमा पनि कमि आएको छ। खेल हार्नेबित्तिकै कप्तान कोहलीले धोनी

किर्तिमान नजिक क्रिस गेल : आजको खेल महत्वपुर्ण

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (सोमबार) श्रीलंका र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ । दुवै टिम ईङ्ल्याण्डको मैदानमा तेस्रो पटक भिड्दैछन् । पछिल्ला दुई भेटमा वेस्ट ईन्डिजले बाजी मारेको थियो

धोनी र केदारको कारणले खेल हारेको कोहलीको आरोप

एजेन्सी – यस विश्वकपमा अपराजित रहँदै आएको भारत आइतबार आयोजक इङ्ल्याण्डसँग ३१ रनले पराजित भयो। उसले इङ्ल्याण्डले दिएको ३३८ रनको लक्ष्य भेट्टाउन सकेन। भारतको सो हार पछिल्लो २७ वर्षमा विश्वकपमा

चर्चामा शमी : बनाए अर्को नयाँ किर्तिमान

एजेन्सी – आइतबार भएको खेलमा भारत आयोजक इङ्ल्याण्डसँग ३१ रनले पराजित भयो। भारतका पराजित भएको यो खेलमा मोहम्मद शमीको बलिङ भने चम्कियो। पछिल्ला खेलहरूमा पनि उनको बलिङ उत्कृष्ट रहेको छ।

भारतले पहिलो हार : इंग्ल्याण्ड सेमिफाइनलतर्फ

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पहिलो हार व्यहोरेको छ  । आइतबार भएको खेलमा घरेलु टिम इंग्ल्याण्डसँग ३१ रनले पराजित हुँदै भारतले पहिलो हार व्यहोरेको छ ।

विश्वकपमा रोहित शर्माको नयाँ किर्तिमान

काठमाडौं । भारतीय ओपनिङ ब्याट्सम्यान रोहित शर्माले इंगल्याण्डमा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटमा तेस्रो सतक पूरा गरेका छन् । इंगल्याण्ड विरुद्धको आइतबार रातिको खेलमा रोहितले १०९ बलमा १०२ रन बनाए

विश्वकपमा कोहलीले बनाए अर्को किर्तिमान

काठमाडौं । भारतीय कप्तान विराट कोहली एक दिवसीय विश्वकप क्रिकेटमा लगातार पाँच अर्धसतक बनाउने पहिलो कप्तान बनेका छन् । इंगल्याण्डमा भइरहेको विश्वकपमा कोहलीले लगातार पाँच अर्धसतक बनाउने कीर्तिमान बनाएका हुन्

रोहितको विश्वकपमा अर्को शतक

एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेटमा अहिले उपाधि दाबेदार इंग्ल्याण्ड र भारतबीच प्रतिस्पर्धा भईरहेको छ । बर्मिङघमस्थित एजबस्टन क्रिकेट मैदानमा इंग्ल्याण्डले दिएको ३३८ रनको फराकिलो लक्ष्यसहित भारतले जवाफी ब्याटिङ गरिरहेको छ । र,

भारतलाई ठुलो लक्ष्य : बेयर्सटोको शतक र शामीको ५ विकेट

एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेटमा इंग्ल्याण्डले भारतलाई जितका लागि ३३८ रनको फराकिलो लक्ष्य दिएको छ । बर्मिङघममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर

दबाबमा भारत : फेरियो इंग्ल्याण्डको खेलको रुप

काठमाडौं – जारी विश्वकपमा भारत र इंग्ल्याण्डबीच खेल भैरहेको छ । आयोजक इंग्ल्याण्डले  अपराजित भारतविरूद्ध बिस्फोटक सुरूआत गरेको छ। एजबास्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्याण्डले ३१ ओभरको खेल हुँदा बिना कुनै

ट्रेन्ट बोल्टको यस्तो किर्तिमान : जो कुनै किविज खेलाडीले गरेनन

काठमाडौं- न्युजिल्यान्डका बलर ट्रेन्ट बोल्टले अष्ट्रेलियामाथि ह्याट्रिक गरेका छन्। योसँगै उनी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो किविज (न्युजिल्यान्डका बासिन्दा) बलर बनेका छन्। आसन्न विश्वकपमा ह्याट्रिक विकेट लिने उनी दोस्रो खेलाडी हुन्।