दबाबमा भारत : फेरियो इंग्ल्याण्डको खेलको रुप - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

दबाबमा भारत : फेरियो इंग्ल्याण्डको खेलको रुप



काठमाडौं – जारी विश्वकपमा भारत र इंग्ल्याण्डबीच खेल भैरहेको छ । आयोजक इंग्ल्याण्डले  अपराजित भारतविरूद्ध बिस्फोटक सुरूआत गरेको छ।

एजबास्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्याण्डले ३१ ओभरको खेल हुँदा बिना कुनै क्षति २०५ रन बनाएको छ। यहि गतिमा रन जोड्नेहो भने निकै ठुलो लक्ष्य बनाउने देखिन्छ ।

अन्तिम चारमा पुग्न इंग्ल्यान्डलाई खेल जित्न आवश्यक छ। ८ अंक भएको इंंग्ल्यान्डले भारत र न्युजिल्यान्डसँग बाँकी रहेका आफ्ना खेल जिते १२ अंकसहित सेमिफाइनलमा पुग्नेछ। भारत यो खेलमा विजयी भएर सेमिफाइन पुग्नेछ भने इंंग्ल्यान्डल पराजित हुँदा बाहिरिने छ ।