खेलकुद Archives - Page 77 of 229 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

सागर ढकाल चम्किँदा हङकङ सङ्कटमा

काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले अहिले हङकङलाई सहजै जित्ने संकेत देखिएको छ । क्वालालम्पुरकोमा  जारी खेलमा  नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि हङकङको युवा टोलीले ब्याटिङ

भारत र न्युजिल्यान्डको खेल रद्द हुने चर्चा : के होला नतिजा ?

एजेन्सी । इङ्ल्यान्ड र वेल्समा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटमा पहिलो सेमिफाइनल खेलको लागि  दिउँसो भारत र न्युजिल्यान्ड भिड्दैछन् । जसरी समुह चरणमा यी दुवै विरुद्धको खेल वर्षाको कारणले

न्युजिल्यान्डका यी खेलाडी जसले भारतको सपना तुहाउन सक्छन

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा भारत र न्युजिल्यान्ड् भिड्ने छन् । जुन खेल मंगलबार म्यानचेस्टरमा हुनेछ । भारत शीर्षक्रम र न्युजिल्यान्ड चौथो स्थानमा रहेर सेमिफाइनल खेल्न

विश्वकपमा रोहित शर्माले तोड्दैछन् यस्ता किर्तिमान

काठमाडौं– जारी विश्वकप क्रिकेटमा भारतीय ओपनिङ ब्याट्सम्यान रोहित शर्माका लागि बिशेष नै बनेको छ । यो विश्वकपमा विश्वकै भेट्रान खेलाडीको कीर्तिमानमा धावा बोलेर शर्माले एउटा छुट्टै इतिहास बनाएका छन् । जसमा उनी

मेस्सीलाई दुई बर्ष प्रतिबन्ध

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई अन्तराष्ट्रिय फुटबलमा दुई बर्षको प्रतिबन्ध लाग्ने भएको छ । प्रतियोगिताको दौरान खेल भावना विपरित बोलेको भन्दै कोपा अमेरिका फुटबलले मेस्सीलाई कारबाहीस्वरुप प्रतिबन्ध लगाउने तयारी गरिरहेको मिरर

टिम अस्ट्रेलिया समस्यामा : के होला सेमिफाइनल ?

एजेन्सी — अस्ट्रेलियाका मुख्य प्रशिक्षक जस्टिन ल्याङ्गरले ब्याट्सम्यान उस्मान ख्वाजा ह्याम्स्ट्रिङको चोटका कारण विश्वकपका बाँकी खेल गुमाउने प्रस्ट पारेका छन् । शीर्ष क्रमका ब्याट्सम्यान ख्वाजाले शनिबार ओल्ट ट्राफोर्डमा दक्षिण अफ्रिकाविरुद्ध

विश्वकप भारतले जित्ने पक्का छ : दिमुथा

एजेन्सी — श्रीलंकाली कप्तान दिमुथा करुनारत्नेले यसपल्टको विश्वकप उपाधि भारतले जित्ने बताएका छन् । विराट कोहलीको टिमसँगको शनिबारको खेलका पराजित भएयता उनले भारतीय टिम सेमिफाइनल पुग्ने टिममध्ये सर्वाधिक सन्तुलित रहेको पनि

८ रनले पाकिस्तानलाई धोका दिएपछि…

एजेन्सी — न्युजिल्यान्डले एकदिवसीय विश्वकपमा सेमिफाइनल यात्रा तय गरेको छ । पाकिस्तानले लिग चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेशविरुद्ध आवश्यक रनरेट जुटाउन असफल भएपछि गत संस्करणको फाइनलिस्ट न्युजिल्यान्डले अन्तिम चारको यात्रा तय

इमरान ताहिरको सन्यास

एजेन्सी — दक्षिण अफ्रिकाका इमरान ताहिर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट भावपूर्ण बिदाइ लिने क्रममा छन् । उनी के पनि विश्वस्त छन् भने दक्षिण अफ्रिकी क्रिकेटको भविष्य राम्रो छ । शनिबार दक्षिण अफ्रिकाले डिफेन्डिङ

रोहित शर्मा : जसले विश्व क्रिकेटका ‘लिजेण्ड’हरूलाई पछी पारे

एजेन्सी – आइसिसी क्रिकेट विश्वकपअन्तर्गत भारतका ओपनर रोहित शर्माले शनिबार श्रीलंकाविरुद्ध शतक प्रहार गर्दै कीर्तिमान बनाएका छन्। उनले श्रीलंकाविरुद्ध १०३ रन जोडेका हुन्। श्रीलंकालाई भारतले ७ विकेटले हराएको खेलमा रोहितले

यस्तो छ सेमिफाइनल : पहिलो भारत र न्युजिल्यान्ड

एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा भएको छ । शनिबार राति भएको अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको अन्तिम लिग खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो

वार्नरको शतकका बाबजुद अस्ट्रेलिया पराजित : भारतलाई फाइदा

एजेन्सी – अष्ट्रेलिया एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको छ । यससँगै विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । शीर्ष स्थानमा