खेलकुद Archives - Page 66 of 229 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

वार्नर र स्मिथले ठाउँ पाए: आरोन फिन्च आउट

एजेन्सी – अगष्ट १ देखी इंग्ल्यान्डसँग सुरु हुने पाँच टेष्ट एशेज सिरिजको लागि अष्ट्रेलियाले आफ्नो १७ सदस्य टोली घोषणा गरेको छ । शुक्रबार घोषणा टोलीमा १६ महिना पछि पुर्व कप्तान

विश्वकप छनोट: अब नेपालसँग जम्मा दुई विकल्प

काठमाडौं । सिङ्गापुरमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा नेपालले अब दुई खेल खेल्न बाँकी छ । र नेपालसँग जम्मा दुई विकल्प छन्। कतारसँग खेल हारेपछि विश्वकप छनोट

विश्वकप क्रिकेट छनौट कठीन, के छ सम्भावना ?

काठमाडौं- सिंगापुरमा जारी आइसीसी टी २० विश्वकपको एशिया छनोटमा कतारसँगको हार र मलेसियासँगको जितले नेपालले विश्वकप छनोटको अन्तिम चरणमा स्थान बनाउने संभावना जिवीतै रहेको छ । कतारसँगको अप्रत्यासित हारपछि नेपाली

भारतीय क्रिकेटमा राजनीति : चौतर्फी बिरोध

काठमाडौं । भारतीय क्रिकेट क्षेत्रमा अहिले विभिन्न खालका टिप्पणी भएकाक छन्। यस्तैमा पूर्वकप्तान सौरभ गांगुलीले भारतीय क्रिकेट टिमको छनोटमा प्रश्न उठाएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘अब समय

इंग्ल्याण्ड ८५ रनमै अल आउट : बनायो कम रनको किर्तिमान

काठमाडौं – एकदिवसीय विश्व विजेता इंग्ल्याण्डलाई टेस्ट क्रिकेटमा आयरल्याण्डले कमजोर सावित गरिदिएको छ । पहिलो इनिङमा इंग्ल्याण्डलाई ८५ रनमै अल आउट गर्दै आयरल्याण्डले उत्कृष्ट खेल देखाएको हो । इंग्ल्याण्डलाई घरेलु

मेस्सीलाई १५ सय डलर जरिवाना र प्रतिबन्ध

एजेन्सी- अर्जेन्टिनाका स्टार लियोनल मेस्सीलाई दक्षिण अमेरिकी फुटबल संगठन (कोनमेबोल) ले जरिवानासहित विश्वकप छनोटमा प्रतिबन्ध लगाएको छ । कोपा अमेरिकाअन्तर्गत चिलीविरुद्धको खेलमा रातो कार्ड खाँदै बाहिरिएका मेस्सीलाई कारबाहीस्वरुप सो प्रतिबन्ध

वेस्ट इण्डिजबाट क्रिस गेल ‘आउट’

एजेन्सी- अगस्ट ३ बाट भारत-वेस्ट इण्डिज क्रिकेट सिरिज सुरू हुँदैछ। सिरिजमा दुबै देशले तीन टि-२०, ३ वान डे र दुई टेस्ट म्याच खेल्दैछन्। यसको सुरूवात टि-२० क्रिकेटबाट हुँदैछ जसका लागि

एकै खेलमा ३ वटा किर्तिमान बनाए ज्ञानेन्द्र मल्लले

काठमाडौं – सिंगापुरमा जारी आइसिसी टी-२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपालले मलेसियामाथि ७ विकेटको जित निकाल्दै गर्दा सो खेलका कप्तान ज्ञानेन्द्र मल्लले भने दुई वटा ठूला कीर्तिमान बनाउन सफल भएका

बेन स्टोक्सले अवार्ड अस्विकार गर्दै भने : विलियमसन यसको हकदार हुन्

एजेन्सी- २०१९ विश्वकप फाइनलमा प्लेयर अफ द म्याच चुनिएका इंग्ल्याण्ड अल-राउण्डर बेन स्टोक्सले ‘न्युजिल्याण्डर अफ द एयर’ सम्मान लागि आफ्नो चयनलाई अस्विकार गरेका छन्। २८ वर्षीय स्टोक्सले फाइनलमा न्युजिल्याण्डलाई पराजित

ज्ञानेन्द्र मल्लले बनाए नयाँ कीर्तिमान

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा मलेसियाले नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ । इण्डियन एसोसियसन क्रिकेट मैदानमा मलेसियाले दिएको ८४ रनको लक्ष्यसहित नेपालले

ज्ञानेन्द्रको कीर्तिमानमा नेपालको जित

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले पहिलो जित हात पारेको छ । बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको

मेस्सीलाई प्रतिबन्ध लाग्यो

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई एक खेलको प्रतिबन्ध लागेको छ । ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत चिलीविरुद्ध रातो कार्ड पाएका मेस्सीलाई साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले मेस्सीलाई एक खेलको प्रतिबन्ध लगाएको हो । कोपा अन्तर्गत