प्रशिक्षणको पहिलो दिनमै घाइते भए मेस्सी ,अमेरिका जना
स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसी प्रशिक्षणमा फर्किएको पहिलो दिनमै घाइते भएका छन्। सोमबार प्रशिक्षणका दौरान मेसीको दायाँ खुट्टाको पिडौलामा समस्या देखिएको हो। मेसी घाइते भएपछि बार्सिलोनाको टिम उनीबिना










