सन्दीपको अर्को फड्को: १ करोड ३९ लाख मूल्यको
एजेन्सी। नेपालका स्टार क्रिकेटर युवा लेगस्पिनर सन्दीप लामिछाने आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने ’द हन्ड्रेड’–१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन्। आगामी २० अक्टोबरमा हुने खेलाडी छनोटका लागि












