विवादमा तानिए विराट कोहली
काठमाण्डाै- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली विवादमा तानिएका छन् । कप्तान कोहलीले खेलपछि सञ्चारमाध्यमसँग कुरा गर्दा एक प्रश्ननमा रिसाँउदै संवाददाताप्रति आक्राेशित भएपछि विवादित बनेका हुन् । सञ्चारकर्मीसँग रिसाएकाे विराटकाे












