रोनाल्डोसँग युभेन्टस जाने मेस्सीको तयारी
एजेन्सी- बार्सिलोनामा लियोनेल मेस्सीको भविष्यबारे पुनः विभिन्न आशंकाहरु उत्पन्न भइरहँदा उनी पूर्वप्रशिक्षक पेप ग्वार्डिओलासँग म्यान्चेस्टर सिटीमा आबद्ध हुनसक्ने क्लबका पूर्व खेलाडी रिभाल्डोले बताएका छन् । स्पेनिस रेडियो काडेना एसईआरले बिहीबार











