नेपालले अर्को विकेट पनि गुमायो - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

नेपालले अर्को विकेट पनि गुमायो



काठमाण्डाै- एक सय ५५ रनको लक्ष्य पक्ष्याएको नेपालले सुरुवातमा नै विकेट गुमायो ।

पहिलो पटक टिमको ओपनिङ गर्न आएका कुशल मल्लले खाता खोल्न नपाउँदै पेभेलियन फर्किए ।

त्यसपछि क्रिजमा आएका पारस खड्का पनि धेरै बेर क्रिजमा टिक्न सकेनन् ।

उनी व्यक्तिगत नौ रनमा आउट भए । उनले १० बलमा एक चौका प्रहार गरे ।