आईपिएल ‘बहिष्कार’ अभियान, रजनिकान्तले गरे खेलाडीलाई विरोधको अपिल
चेन्नई– मंगलबार चेन्नईमा हुन गइरहेको इन्डियन प्रिमियर लिग(आइपिएल)को खेल बहिष्कारको अभियान चलाइएको छ। तमुलनाडु राज्यमा पानीको विषयमा भइरहेको आन्दोलनको क्रममा आईपिएल पनि बहिष्कार अभियान चलाइएको हो। मंगलबार चेन्नईको एमए चिदंबरम स्टेडियममा












