खेलकुद Archives - Page 19 of 229 - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

पहिलो ओभरमै सन्दीपले लिए अर्को विकेट

काठमाडौं- एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा पपुआ न्युगिनी दवावमा परेको छ । खेलमा आफ्नो ओभरमा उत्रेका सन्दीप लामिछानेले अर्को विकेट लिएका छन् । अहिले पहिला फिल्डिङ गरिरहेको नेपालले दबाबपूर्ण

डेब्यू खेलमै विक्रमले लिए अर्को विकेट

काठमाडौ- पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालबाट डेब्यू गरिरहेका तीव्र गतिका बलर विक्रम सोबले लगातार दुई विकेट लिएका

प्रशिक्षक अलमुताइरीले मागे माफी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । सोचेजस्तो खेल नभएको भन्दै उनले नेपाली समर्थकसँग माफी मागेका हुन् । बिहीबार भएको भारतविरुद्धको खेलमा राम्रो

रोनाल्डोले बनाए नयाँ रेकर्ड, बने सर्वाधिक गोलकर्ता

काठमाडौं- पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबल सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। आज बिहान सम्पन्न विश्वकप छनौट अन्तर्गत रिपब्लिक अफ आयरल्याण्ड विरुद्धको खेलमा आफ्नो व्यक्तिगत दुई गोल गर्दै रोनाल्डो

नेपालको सबैभन्दा महङ्गो लिग बन्यो इपीएल

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले अघिल्लो संस्करणभन्दा दोब्बर रकम पुरस्कार पाउने भएको छ । ईपीएल आयोजकका अनुसार यो संस्करणको ईपीएल विजेता टोलीले ५०

आन्द्रे रसेलले बनाए नयाँ रेकर्ड

आन्द्रे रसेलले सिपिएल टी-२० इतिहासमै नयाँ रेकर्ड बनेका छन् । उनले वेस्टइन्डिजमा १४ बलमै अर्धशतक पुरा गरेका छन्। जारि करेबियन प्रिमियर लिग (सिपिएल टी-२०) मा रसेलले यस्तो किर्तिमान बनाएका हुन्

वाटमोरले राजीनामा दिनुअघि नै भारतीय क्लबसँग सम्झाैता गरेका थिए

काठमाडौं- पारिवारिक समस्याका कारण राजिनामा दिएको भनिएका नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेब वाटमोरले भारतीय क्लबसँग सम्झौता गरिसकेको खुलेको छ । उनले नेपाल आउनुअघि नै भारतको एउटा क्लबसंग सम्झौता गरेको

अप्रत्याशित रूपमा म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

लन्डन । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीलले रोनाल्डोले क्लब छाड्ने पक्का भएको बताएका थिए । त्यसको २४ घन्टा बित्न नपाउँदै

नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक ह्वाटमोरले पठाए इमेलमा राजीनामा

काठमाडौँ – नेपाली क्रिकेट टिम ओमानमै भएका बेला नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् । टिमलाई लिएर ओमान गएका ह्वाटमोरले राजिनामा दिएको बताइएको छ। ओमानमा रहेका

मेस्सीले छाडे बार्सिलोना

स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन्। बार्सिलोनाले बिहीबार मेस्सीसँग सम्झौता नविकरण नभएको जनाएको छ। बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अड्चनले गर्दा मेस्सीसँग सम्झौता नविकरण गर्न नसकिएको

पारस खड्काले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं- नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका उनले मंगलबारदेखि त्यसलाई पूर्णविराम लगाएका हुन्।

कप्तान बने सन्दीप लामिछाने

काठमाडौं- लेग स्पिनर सन्दीप लामिछाने टिम कप्तान बनेका छन् । लामिछाने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किङ्स ११ को कप्तान बनेका हुन्। काठमाडौं किङ्स ११ ले सोमबार सामाजिक