साफमा उपविजेता बनेको नेपाली टोली आज स्वदेश फर्किँदै
काठमाडौं- दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)मा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोली आज विहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा











