खेलकुद Archives - Page 17 of 229 - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

युभेन्टससँग रोमा पराजित

काठमाडौं- इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले रोमालाई १ ० ले पराजित गरेको हो । युभेन्टसको जितमा

अन्तिम साससम्म नेपाललाई माया गरिरहनेछु: अलमुताइरी

काठमाडौं-नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई सधै माया गरिरहेने बताएका छन्। साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि आफूलाई भविष्यबारे निर्णय लिन केहि समय चाहिने बताए। अलमुताइरीले नेपालबाट पाएको साथ

भारतका कप्तान सुनिल क्षेत्रीलाई अवार्ड नै अवार्ड

साफ च्याम्पियनसिप २०२१ को व्यक्तिगत विधाको अवार्डमा भारतका कप्तान सुनिल क्षेत्रीले वर्चस्व जमाएका छन् । भारतलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका सुनिलले फाइनलको म्यान अफ द म्याचसहित प्रतियोगिताको दुई मुख्य

नेपालले गुमायो इतिहास बनाउने अवसर

काठमाडौं । पहिलोपटक फाइनल खेलेको नेपालले साफ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि जित्ने मौका गुमाएको छ । शनिबार राति माल्दिभ्सको मालेमा सम्पन्न फाइनलमा नेपालले चीर प्रतिद्वन्द्वी भारतलाई ३–० को नतिजा सुम्पिएपछि पहिलोपटक

एकैपटक नेपाललाई दुई अवसर

काठमाडौं- साफ च्याम्पियनसिप २०२१ को उपाधिकालागि नेपाल र भारत आज भिड्दै छन्। नेपाली फुटबलका लागि आज विशेष रहनेछ। साफमा पहिलोपटक फाइनल पुगेको नेपाललाई आज भारतलाई पराजित गर्दै इतिहास रच्ने मौका

साफविरुद्ध अदालत जाने अलमुताइरीको तयारी

काठमाडौं- नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अलताइमुरी दक्षिण एसियाली फुटबल साफविरुद्ध अदालत जाने भएका छन् । साफले आफूलाई अन्यायपूर्ण व्यवहार गरेको भन्दै उनले अन्तर्राष्ट्रिय खेल अदालत,फिफा र एएफपीमा निवेदन

नेयमारले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा

काठमाडौं- ब्राजिलियन फरवार्ड नेयमारले विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिने भएका छन् । उनले आगामी फिफा विश्वकप फुटबल प्रतियोगितापछि अन्तर्राष्ट्रिय फुटबल खेलबाट बिदा लिने बताएका छन् । २९ वर्षीय नेयमारले

कप्तानका रुपमा कोहलीको यात्रा अन्त्य, अन्तिम खेल पनि झुर

काठमाडौं- रोयल च्यालेन्जर्स बैंग्लुरुका कप्तान विराट कोहलीको कप्तानीमा अन्तिम खेल खेलेका छन् । एलिमिनेटरमा बैंग्लुरुमाथि ४ विकेटको जीत हासिल गर्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा

महेन्द्र सिंह धोनीको तीन चौकाले फाइनलमा पुग्यो चेन्नई

काठमाडौं । महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । यूएईको दुबईमा आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४

दिल्ली क्यापिटल्स सिधै क्वालिफायरमा

काठमाडौं – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादसँग ४ रनले पराजित हुँदा शीर्ष स्थानको दिल्ली क्यापिटल्स क्वालिफायरमा पुगेको छ । बुधबार राति भएको खेलमा जितका लागि

सन्दीप लामिछानेका लागि अर्को सरप्राइज

काठमाडौं-नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तर्रािष्ट्रय क्रिकेट काउन्सिल (आइसीसी) को सेप्टेम्बर महिनाको प्लेयर अफ दि मन्थको मनोनयमा परेका छन्। आइसीसीले आज बिहिबार सार्वजनिक गरेको मनोनयको सुुचीमा सन्दीपसँगै बगंलादेशका स्पिनर नासुम

दिल्ली क्यापिटल्स सबैभन्दा माथि पुग्यो

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्सलाई पारजित गरेको छ। दुबईमा सोमबार राति सम्पन्न खेलमा चेन्नईलाई ३ विकेटले हराउँदै दिल्ली अंक तालिकामा सबैभन्दा माथि उक्लिएको