खेलकुद Archives - Page 13 of 229 - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

बीबीएलमा नेपालबाट सन्दीप लामिछाने मात्रै नोमिनेटेड

काठमाडौँ- बिग बाँस लिग (बीबीएल) को ड्राफ्टका लागि नेपालबाट सन्दीप लामिछानेको मात्रै नोमिनेसन भएको छ । अष्ट्रेलियामा हुने १२ औँ संस्करणको बिग बाँस लिगका लागि उनी नोमिनेसनमा परेका हुन् ।

रोहित शर्माले बनाए नयाँ ‘विश्व रेकर्ड’

काठमाडौं। भारतीय क्रिकेट टोली कप्तान रोहित शर्मा टी– ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। शर्माले १ सय २१ इनिङमा ३ हजार ४ सय ४३ रन बनाएका छन्। न्युजिल्याण्डका

अल्मुताइरी भन्छन्: म गोर्खाली हुँ, जयनेपाल

काठमाडौं- नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफू ‘गोर्खाली’ भएको र ‘चिन्ता गर्नु नपर्ने’ बताएका छन् । अल्मुताइरी शनिबार राति एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै ढलेका

सबैभन्दा बढी कमाउने खेलाडीको तेस्रो नम्बरमा परे रोनाल्डो

फोर्बसले बुधबार सार्वजनिक गरेको सूचीअनुसार यसपटक क्रिष्टियानो रोनाल्डो सबैभन्दा धेरै कमाउने खेलाडीको तेस्रो नम्बरमा परेका छन् । पहिलो नम्बरमा आउने रोनाल्डो अहिले भने तेस्रो नम्बरमा परेका छन् । त्यस्तै लियोनल

डेब्यु खेलमै आदिलले बनाए सर्वाधिक रन

काठमाडौं । जिम्बावेविरुद्धको पहिलो टि–२० खेलमा नेपालका लागि डेब्यु गरेका आदिल आलमले सर्वाधिक ४७ रन बनाएका छन् । अविजित रहँदै उनले २७ बलमा ४७ रन बनाएका हुन् ।यस्तै, कुशल भुर्तेलले

जडेजालाई हटाएर धोनीलाई नै दिइयो चेन्नाईको कफ्तानी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल ) टिम चेन्नई सुपर किंग्सको कप्तानमा फेरि महेन्द्र सिंह धोनी नै फर्किएका छन् । कप्तान रवीन्द्र जडेजाले धोनीलाई कप्तानी हस्तान्तरण गरेका चेन्नई सुपर किंग्सले

खेलाडीलाई अलमुताइरीले भने, ‘तिमीहरु नभए फरक पर्दैन, अरु ल्याउँछु’

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटलब टोलीका केही खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा निकै हेपाहा प्रवृत्ति देखाउने गरेको बताएका छन् । अलमुताइरीको व्यवहार गतिलो नभएको भन्दै बन्द प्रशिक्षणबाट निस्किएका

आइपिएल: १०.३ ओभरमै दिल्लीले जित्यो खेल

काठमाडौं । आईपीएलअन्तर्गत आज राति सकिएको खेलमा पञ्जावविरुद्ध दिल्ली क्यापिटलले शानदार जित निकालेको छ। पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा १० विकेट गुमाएर मात्र ११५ रन बनाएको थियो। सामान्य लक्ष्य

आईपीएलमा मुम्बई इन्डियन्सले बनायो नयाँ रेकर्ड

काठमाडौं । जारी आईपीएलमा मुम्बई इन्डियन्सले रेकर्ड बनाएको छ । मुम्बईले आइपिएलको इतिहासमै पहिलो पल्ट लगातार ६ पटक हारेर रेकर्ड बनाएको हो । आज भएको खेलमा मुम्बईले लगातार छैटौं हार

आईपीएलमा राजस्थानलाई हराउँदै नयाँ टिम गुजरात शीर्ष स्थानमा

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा गुजरातले राजस्थानलाई ३७ रनले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । राजस्थान भने शीर्षबाट तेस्रो स्थानमा झरेको छ । टस

आईपीएलमा मुम्बईको बिजोग

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार चौथो हार व्यहोरेको छ । धेरै वर्ष लगातार उपाधि जितेको मुम्बई यसपटक भने आफ्नो शाख राख्ने अवस्थामा देखिएको छैन । शनिबार

युवा क्रिकेटर रोहित पौडेलले तोडे पारसको किर्तिमान

युवा क्रिकेटर रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका छन्। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा  न्युगिनी विरुद्धको खेलमा उनले १२६ रन प्रहार गरेर कीर्तिमान कामय गरेका