राष्ट्रपति भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री
नयाँ दिल्ली /बैशाख ५ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । राष्ट्रपति भण्डारीको स्वागतका लागि राखिएको ‘गार्ड अफ अनर’ कार्यक्रममा भारतीय समकक्षी











