राजनीति Archives - Page 732 of 761 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

प्रचण्ड बन्ने ध्याउन्नमा पुष्पकमल !

  काठमाडौँ, ८ भदौ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू केही वर्षभित्र प्रचण्ड बन्ने घोषणा गरेका छन् । आफूलाई प्रतिक्रियावादीहरुले पुष्पकमल नै देख्न चाहेको

तरुणदल स्याङ्जाका अध्यक्ष मल्ल प्रदेश चुनावको तयारीमा

स्याङ्जा,  ७ भदौ । नेपाल तरुणदल स्याङ्जाका अध्यक्ष भागवत प्रकाश मल्ल प्रदेशको चुनावमा होमिने तयारी गरेका छन् । सरकारले केन्द्र र प्रदेशको चुनाव आगामी मङ्सिर १० गते तोके सँगै अध्यक्ष

मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

  ८ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै वर्गसँग संवाद जारी राख्दै नेपालमा सबै नागरिकको आकांक्षालाई समाहित गरेर संविधानलाई सफलतापूर्वक लागु गर्ने विश्वास व्यक्त गरेका छन् ।

पदका लागि मरिहत्ते गर्ने नेताका कारण केन्द्र कमजोर भयो: प्रचण्ड

  भदौ ८, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र व्यक्तिगत लाभका लागि मरहत्ते गर्ने नेताहरूले गर्दा माओवादी केन्द्र कमजोर भएको बताएका छन् । पार्टीभित्र व्यक्तिगत लाभका लागि मरहत्ते

तालिम केन्द्र बनाउन भारतले दिने ९ अर्ब किन दिएन ?

भदौ ८, काठमाडौँ ।  काभ्रेको पनौतीमा २५ हेक्टरभन्दा बढी जग्गामा प्रहरी तालिम केन्द्र निर्माणको लागि २२ वर्ष तयारी भयो । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीले ११

दिल्लीमा देउवालाई खुसी पार्दै मोदी

नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्धारितभन्दा एक दिनअगावै प्रधानमन्त्री शेरबहादुर देउवासँग आकस्मिक भेट गरेका छन् । पाँचदिने राजकीय भ्रमणमा बुधबार मध्याह्न नयाँदिल्ली पुगेका देउवालाई बुधबार साँझ दिल्लीस्थित सेभेन रेसकोर्स

एमालेले २ नम्बर प्रदेशमा सबै शक्ति परिचालन गर्दै

७ भदौ, काठमाडौँ । नेकपा एमालेले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीको सबै शक्ति परिचालन गर्ने भएको छ । केन्द्रीय कार्यालयमा बुधवार बिहान स्थायी कमिटी बैठक बसी असोज २

अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आज देखि सुरु

काठमाडौं, भदौ ७ । अाज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को एकताको २१ औं राष्ट्रिय  सम्मेलन शुरु हुँदैछ । दिउँसाे १२ बजे बबरमहलमास्थित कार्की पार्टी प्यालेस पार्टी अध्यक्ष  प्रचण्डले  सम्मेलनकाे उद्घाटन गर्ने कार्याक्रम

देउवासँग दिल्ली किन खुसी छ ?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीलाई नजिकबाट मूल्याँकन गरिरहेको दिल्लीको पछिल्लो चासो नेपालको राजनीतिक स्थिरताका पक्षमा देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ९ महिने शासनकाललाई अत्यधिक सफल मापन

प्रधानमन्त्रीको भारत भ्रमणमा ६० जनाको जम्बो टोली

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा ६० सदस्ययीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज भारत भ्रमणमा जाँदैछन् । अहिले बिहान १० बजे उनी त्यसतर्फ प्रस्थान गर्दैछन् । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण

भारतीय बाँध र तटबन्ध हटाउन वार्ता गर्नुहोस्: ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमाले नेता केपी शर्मा ओलीले भारतले एकतर्फी रूपमा निर्माण गरेका बाँध र तटबन्धन भत्काउने विषयमा प्रधानमन्त्रीले भारतीय अधिकारीसँग परिणाममुखी एवं खुला छलफल गर्ने विश्वास व्यक्त

देउवालाई बाबुरामले १० बुँदे ज्ञापनपत्र दिँदै भने दोक्लाम काण्डमा चुप बस्नोस

काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपालका संयोजक बाबुराम भट्टराईले १० बुँदे ज्ञापनपत्र बुझाएका छन्। देउवाको भारत भ्रमणको अघिल्लो साँझ बाबुरामले प्रधानमन्त्री निवास बालुवाटार पुगेर