राजनीति Archives - Page 724 of 761 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

नेपाली काँग्रेस, पाल्पाद्वारा केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि

हिमाल पोस्ट /१८ असोज  नेपाली काँग्रेस, पाल्पाले केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । नेपाली काँग्रेस, पाल्पाको मंगलबार बसेको बैठकले केन्द्रीयसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको

अन्तत ओली प्रचण्ड भए सहमत -नाम नेपाल कम्युनिस्ट पार्टी, चुनाव चिन्ह सूर्य

१८ असोज, काठमाडौं । स्थापनाको ७० वर्षपछि नेपालमा पुनः एउटै कम्युनिस्ट पार्टी बन्ने निश्चित भएपछि पुनर्गठित पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टीनै रहने भएको छ ।   एमाले र माओवादीबीच

प्रधानमन्त्री देउवाद्वारा माओवादी केन्द्रका मन्त्रीहरु हटाउने देखि संसद भङ्गसम्मको आशंका

१८ असोज, काठमाण्डौ । बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की,महादेव यादव,बसन्तराज भण्डारी,बिपिन अधिकारीसहित नेपाल बार एशोसियनका पदाधिकारीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्शका लागि बोलाएका छन् । वालुवाटार स्रोतका अनुसार समसायिक राजनीतिक अवस्थाका बारेमा

बाम एकता पछि माअोवादी केन्द्र भित्र भाडभैलो, अलग पार्टीको घोषणा गर्ने तयारी !

काठमाडौं/असोज १८  । माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले उक्त पार्टी परित्याग गरेका छन् । किराँतीले पार्टी अध्यक्ष प्रचण्डले पार्टीको आधिकारिक नीतिविपरित हतारमा एमालेसँग एकता गर्नेगरी चालेको कदमका विरुद्ध छुट्टै

सूर्य सबैको हो, कसैको खेतमा लाग्छ, कसैकोमा लाग्दैन : ओली

असोज १८ ,काठमाडौं एमाले अध्यक्ष केपी ओलीले साना वामपन्थी पार्टीलाई एकताका लागि आह्वान गरेका छन्। एमाले–माओवादी–नयाँ शक्तिबीच तालमेल तथा एकता घोषणाबारे आयोजित पत्रकार सम्मेलनमा उनले अन्य पार्टीलाई पनि एकताका लागि

अन्ततःहुने भो तीन पार्टीबीच एकीकरण, सहमतिपत्रमा हस्ताक्षर ।

काठमाडौं /असोज १७ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच सहकार्य तथा पार्टी एकीकरणका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज (मंगलबार) साँझ राजधानीमा आयोजित संयुक्त

संघीय समाजवादी फोरमका उपमहासचिव साहद्वारा पार्टी परित्यागको घोषणा

असोज १७ – संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु क्षेत्र नम्बर ५ का सांसद अभिषेक प्रताप साहले आफ्नो पदबाट मंगलबार राजीनामा दिनुभएको छ । नेपाल प्रेस यूनियनले तौलिहवामा गरेको

एमाले–माओवादीको तालमेलको औपचारिक घोषणा आज बेलुका ५ बजे हुने

असोज १७ – नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार बेलुका संयुक्त पत्रकार सम्मेलनमार्फत चुनावी तालमेलको औपचारिक घोषणा गर्ने भएका छन् । दुई पार्टीबिच हुने सात बुँदे सहमति बेलुका ५ बजे

लोकतन्त्रवादी मिलेर जानुपर्छः महामन्त्री कोइराला

१७ असाेज । नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानु पर्ने बताउनुभयाे । नेपाली काँग्रेसको अबको पहिलो संकल्प समृद्ध राष्ट्र बनाउनु रहेको बताउँदै महामन्त्री कोइरालाले सत्ता गठबन्धनमा

म एमालेमा जान्नँ, माओवादी पुनर्गठन गर्छु :माओवादी केन्द्रका नेता किराती

१७ असोज, काठमाडौं । माओवादी केन्द्रका नेता गोपाल किरातीले  एमालेसँग पार्टी एकता गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको विरोध गर्दै ‘म एमालेमा जान्नँ, माओवादी पुनर्गठन गर्छु,’ भनेका छन् । पार्टी

एमाले-माओवादी एकताको बहस : यस्तो छ सहमति !

काठमाडौं / असोज १७ प्रमुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्र एउटै कम्युनिस्ट पार्टी बनाउन सकारात्मक बनेका छन् । यी दुई पार्टीबीच यस विषयमा औपचारिक रूपमै छलफल सुरु भएको

माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्ने तयारी,मंसिरसम्म सरकार परिवर्तन नगर्ने

काठमाडौं /असोज १७  नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता गर्ने तयारी गरेको छ । माओवादी केन्द्रको सोमवार पेरिशडाँडामा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमालेसँग पार्टी एकता गर्नेबारेमा छलफल भएको