राजनीति Archives - Page 721 of 761 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

केपी ओली र ईश्वर पोखरेलले गरे एमालेकै बेइजत

३० असोज, काठमाडौं । माओवादीसंग गठबन्धन गरेर वा विभिन्न पार्टीका नेतालाई धमाधम एमालेमा भित्र्याएर फुर्सद नपाएका एमाले नेता केपी ओली आइतबार दिनभरि पसिनाले निथ्रुक्क भिजेका देखिन्थे । त्यस्तै एमालेकै महासचिव

चितवन: प्रचण्डविरुद्ध कांग्रेस-राप्रपा गठबन्धन, बिक्रम पाण्डे भिड्ने

३० असोज, चितवन । राप्रपा नेता एवम् वनमन्त्री विक्रम पाण्डे चितवनबाट कांग्रेससंग मिलेर प्रचण्डको बिपक्षमा चुनाबमा उत्रने खबरले चितवन तातेको छ यतिबेला । बिक्रम पाण्डे राप्रपाका शक्तिशाली नेता मानिन्छन भने चितवनबासीले

तरुणदल अध्यक्ष मल्ललाई टिकट दिनुपर्ने तरुण युवाहरूको माग

विश्वास पुरी स्याङ्जा/असोज २९  स्याङ्जाको अध्यक्ष भागबत प्रकाश मल्ललाई आगामी प्रदेश सभाको लागि स्याङ्जा क्षेत्र नं २ (ख) बाट टिकट दिनुपर्ने तरुणहरुको व्यापक आवाज उठ्न थालेको छ । तरुणदल अध्यक्ष

एमाले नेतृत्वको गठबन्धनको दुई तिहाई पक्का:आचार्य ।

 कमल बिस्ट /आश्विन २८ नेकपा एमाले अर्घाखाँचीको आयोजनामा छ्त्रदेव गाउँपालिकामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्दै एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले आसन्न संघीय सम्सद र

प्रचण्डको चुनावी कमाण्डर देवी ज्ञवाली बन्ने

काठमाडौं २८ असोज । भरतपुर महानगरपालिका स्थानीय निर्वाचनमा छोरी रेणु दाहाल विरुद्ध मैदानमा उत्रिएका एमाले नेता देवी ज्ञवाली बुवाको भने चुनावी कमाण्डर बन्ने भएका छन् । उनले कांग्रेस माओवादी गठबन्धनबाट

माओवादी मन्त्रीलाई आउट गर्न थापासहित आठ मन्त्री सरकारमा ल्याउदै देउवा

काठमाडौं/असोज २७  राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ। पार्टी अध्यक्ष कमल थापासहित आठ मन्त्री सरकारमा जान लागेका हुन्। थापाले उपप्रधानमन्त्री सहित गृह मन्त्रालय सम्हाल्ने भएका छन्। यसैगरी, उद्योग,

वाम एकता भएको १० दिनमै नयाँ शक्ति आउट ,सुर्य हैन ‘देब्रे आँखा’बाट चुनाव लड्ने

काठमाडौं, २७ असोज । वाम एकता भएको १० दिनमै नयाँ शक्ति पार्टी बाहिरिएको छ । वाम एकता र चुनावी तालमेल घोषणामा सहभागी भएका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई अब

भारतसंग किन डराउंछन केपी ओली ?

२७ असोज, काठमाडौं । कांग्रेससंग नाता सम्बन्ध तोडाएर माओवादी केन्द्रलाई वाम गठबन्धनको सहमतिमा ल्याएका एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको व्यवहार असल छिमेकीको जस्तो नरहेको टिप्पणी गरेका छन् । उनले नाकाबन्दी

भारत र अमेरिकी चलखेल तीब्र, चुनाव रोक्न देउवालाई दवाब

काठमाडौं- नेपालको राजनीतिले फरक मोड लिए पछी शक्ति राष्ट्रहरुले नेपाललाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरेका छन् ।  पछिल्लो समय राजनीतिलाई लिएर विश्वका शक्तिशाली तीन राष्ट्र चीन, भारत र अमेरिकाले आफ्नो सक्रियता

नयाँ शक्तिलाई बलिको बोको बनाउदै प्रचण्ड र ओली

काठमाडौँ– गोरखा क्षेत्र नं २ लाई लिएर वाम गठबन्धनभित्र खेल सुरु भएको छ । नारायणकाजि श्रेष्ठ र बाबुराम भट्टराईलाई लिएर गठबन्धनमा महाभारत भएको छ । यो यति ठूलो प्रतिष्ठाको विषय बनेको

चुनाव सर्ने डरले प्रचण्ड र ओली पुगे देउवा दरवारमा

काठमाडौं ।  चुनाव सर्ने डरले माओवादीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री निवासमा पुगेर चुनाव नसार्न आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको

पूर्व पत्रकार भुसाल विवेकशील साझाबाट उम्मेदवार

हिमाल पोस्ट /अर्घाखाँची २६  अर्घाखाँची जिल्लामा लामो समय पत्रकारिता गरी हाल केही समय अघिबाट सक्रिय पत्रकारिता सुरु गरेका हरि  प्रसाद भुसाल समानुपातिक उम्मेदवार सिफारिस भएका छन् । नेपाल पत्रकार महासङ्घको