राजनीति Archives - Page 702 of 761 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

घोडाघोडी नगरपालिकामा विवेकशील साझाको प्रचारप्रसार तीब्र

बिशाल पाण्डेय मंसिर १० ,सुखड, कैलाली । आगामि मंसिर २१ गते हुनलागेको प्रतिनिधि सभा र प्रदेश सभाका लागि विवेकशिल साझा पार्टिले कैलालीको घोडाघोडी नगरपालिकामा आफ्ना चुनाबी प्रचारप्रसार अभियान तिब्र पारेको

बाँदरमुढे घटना अहिलेसम्मको ठुलो गल्ती हो : प्रचण्ड

चितवन- चितवनको चुनावी गर्मी बढिरहेको बेला ‘प्रचण्ड’ले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आइतबार बिहान माल्यार्पण गर्दै उनले बाँदरमुढेका पीडितप्रति आफ्नो

पहिलो चरण अन्तर्गत ३२ जिल्लामा मतदान सुरु, साँझ ५ बजेसम्म भोट हाल्न पाइने

मङ्सिर १०,काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान सुरु भएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार, अहिले बिहान ७ बजेदेखि मतदान सुरु

कम्युनिस्टको एकताले जनता खुसी, तर अस्थिरतामा रमाउनेको निद हराम : रायमाझी ।

कमल बिष्ट  /मङ्सिर–९, अर्घाखाँची पूर्व उपप्रधानमन्त्री तथा बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उमेदवार टोप बहादुर रायमाझीले कम्युनिस्ट शक्ति एक हुँदा आम जनतामा खुसी आशाको उत्साह सन्चार भाएपनि देशलाई अस्थिरतामा राखेर

नेपाली कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने : प्रधानमन्त्री देउवा

 रुपन्देही देवदह /मंसिर ९  नेपाली कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ् । रुपन्देहीको देवदहमा पार्टीद्धारा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै

कांग्रेसको वृहत आमसभा पणेनामा, कांग्रेसको जितलाई कसैले रोक्न सक्दैन

घनश्याम पौडेल/पाणिनी, ९ मंसिर । चुनावको मिती नजिकिदै जादाँ नेपाली कांग्रेसले आमसभा, भेटघाट तथा घरदैलोलाई तिव्रता दिएको छ, शनिबार कांग्रेसका केन्द्रीय नेता, जिल्ला स्तरिय देखी स्थानिय नेता तथा जनताको उपस्थितमा पणेनामा

नेपालको मत माग्न चोक चोकमा रोबर्ट

पाल्पा, ९ मंसिर । पाल्पामा पहिलो पटक रोबर्टको माध्यमबाट मत माग्न थालिएको छ । नेपाली काँग्रेसले जिल्लामा पहिलो पटक रोबर्टको प्रयोगबाट मतदाता सँग मत माग्दै घर दैलो अभियानलाई तिव्रता दिएको

५ वर्ष भित्र क्षेत्र नम्बर १ ख का सबै बाटो कालोपत्रे गर्छौँ : रज्जाक

तिलोत्तमा, ८ मंसीर । नेपाली कांग्रेस क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेद्वार तथा नेपाली कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले आफ्नो निर्वाचन क्षेत्रका सबै बाटोहरु कालोपत्रे गर्ने बताएका छन् ।

प्रतिवद्धता बुझाउँदै मत माग्दै नेका उम्मेदवार

बुटवल, ८ मंसिर । आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसले रुपन्देहीको क्षेत्र नं. २ मा प्रचार प्रसारको कामलाई तिब्र रुपमा अंगाडी बढाएको छ । पार्टीका उम्मेदवारहरुले

पछाडी परेका समुदाय र स्थानको विकास नै प्रमुख एजेण्डा : रज्जाक

देवदह, ८ मंसिर । खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा प्रतिनिधि सभा रुपन्देही क्षेत्रनम्बर १ का उम्मेदवार अब्दुल रज्जाकले पछाडी परेका समुदाय र स्थानको विकास आफ्नो प्रमुख एजेण्डा भएको बताउनु भएको

५ बर्षभित्र बेरोजगार खोज्दा नभेटिने गराउछु: दधिराम

बुटवल, ८ मंसीर । रुपन्देही क्षेत्र नम्बर १ ९ख० का प्रदेश सभा उम्मेदवार नेकपा मावोवादी केन्द्रका पोलिट ब्युरो सदस्य दधीराम न्यौपाने ९माधब शर्मा ० ले बाम गठबन्धनलाई ढुक्क भएर मत

उज्ज्वल भविष्य निर्माणको लागि वाम गठबन्धनलाई भोट

शोभाखर पन्थी /अर्घाखाँची, मङ्सिर ७, वाम गठबन्धनका नेताहरूले मुलुकको उज्ज्वल भविष्य निर्माणको लागि वामगठबन्धनका उम्मेदवरालाई विजयी गराउनु पर्ने बताएका छन् । वामगठबन्धन द्वारा बिहीबार सन्धिखर्कको वाङ्गलामा विभिन्न ठाउँमा आयोजित चुनावी