राजनीति Archives - Page 662 of 761 - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

सरकारी स्वामित्वमा रहेका उद्योगको पुनःसंरचना जरुरी:मन्त्री यादव

लहान । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारी स्वामित्वमा रहेका उद्योगको पुनःसंरचना जरुरी रहेको बताउनुभएको छ । होली पर्वका अवसरमा सिरहाको मिर्चैया नगरपालिकाले आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान

मन्त्रालय भागवण्डा नमिल्दा वार्ता असफल

काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच भएकाे वार्ता विफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बिहानदेखि भएकाे वार्ता दुर्इ पक्षबीच मन्त्रालय भागवण्डा नमिल्दा असफल

राष्ट्रपतिबाट होलीको शुभकामना

काठमाडौं ।। राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) पर्व, २०७४ का अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताउनुभएको छ

सांसद चौधरीलाई सपथ गराउन राजपाको माग

काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले कैलाली १ बाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ लिने व्यवस्था गर्न माग गरेको छ । पार्टीका नेता वृशेषचन्द्र लालले सांसद चौधरीलाई सपथ लिने

देश र जनताको हित विपरित काम गर्नेलाई छाड्दिन :लालबाबु

काठमाडौं। जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले एक वर्षभित्र माक्स लगाउन नपर्ने गरी आफूले काम गर्ने प्रतिबद्धता फेरि दोहोर्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डिटले भने,

सबै मिलेर देश विकास गर्नु आजको आवश्यकता: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले सबै मिलेर देश विकास गर्नु आजको आवश्यकता रहेको औँल्याए । राष्ट्रिय सेवा दलको

देउवाद्वारा संसदीय दलको नेतामा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाद्वारा आफ्नै निवास टोखामा आयोजित दिवा भोजमा पुगेका नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी घोषणा गरेका छन ।

वैद्य र विप्लव बीच कार्यगत एकता

 चितवन- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ। मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै चारबुँदे

एकताबद्ध भइ नेतृत्व गर्नोस् कि दुवै अभिभावक बन्नुस्,वैकल्पिक पंक्ति पार्टीमा तम्तयार छ:शर्मा

काठमाडौं। नेपाली कांग्रेस प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले पार्टीमा वैकल्पिक पंक्ति नेतृत्वका लागि तम्तयार रहेको शीर्ष नेतालाई जानकारी गराएका । मंगलबार सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन, ‘एकताबद्ध भइ

सिलवाल र चौधरीले पनि शपथ लिनसक्ने

काठमाडौं । नेपालको संविधानबमोजिम निर्वाचनपछि बनेको संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको तयारी लगभग पूरा भएको छ । दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनपछि बस्न लागेको

अब देशमा भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन :गृहमन्त्री थापा

काठमाडौं। गृहमन्त्री एवं माओवादीका वरिष्ठ नेता रामबहादुर थापाले अब देशमा भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद नचल्ने बताएका छन् । नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको मंगलबार राजधानीमा

अर्थमन्त्रीलाई भट्टराईको सुझाव:पैसाले सत्ता किन्ने,सत्ताले पैसा कमाउने प्रवृत्तिलाई रोक्न आग्रह

नवनियुक्त अर्थमन्त्री डा.युवराज खतिवडालाई नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीटर मार्फत सुझाव दिएका छन्। भट्टराईले ट्वीटरमा लेखेका छन्- नयाँ अर्थमन्त्रीले राष्ट्रिय धन्दा बनेको पैसा कमाउने,जग्गा