राजनीति Archives - Page 660 of 761 - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

नयाँ शक्तिका नेता खिमलाल देवकोटा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं: नयाँ शक्ति पार्टी नेपालका नेता खिमलाल देवकोटा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्। देवकोटा मंगलबार माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवकोटा लगायतका

अब हामी नेपाल परस्त भएर सबै छिमेकीसँग राम्रो सम्बन्ध राख्नुपर्छ:प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा स्थायित्व, सुशासन, विकास र समृद्धिको लडाइ सुरु भएको बताउनुभएको छ । संघीय संसदको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘हामीले

देउवाले गच्छदारलाई बनाए संसदीय दलको उपनेता

 बुटवल ।  संसदीय दलको नेता निर्वाचित भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले विजय कुमार गच्छदारलाई संसदीय दलको उपनेता बनाएका छन् । गच्छदार देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गर्दा गच्छदार

के गर्दैछ प्रदेश सरकार

बुटवल । पाँच नम्बर प्रदेश सरकारले ऐन कानुन निर्माण शुरु गरेको छ । सरकार सञ्चालनका लागि आवश्यक कानुनहरूको मस्यौदा बनाइरहेको सरकारले संसदमा विधेयक दर्ता गर्ने तयारी गरेको छ । प्रदेश नम्बर ५ को

राष्ट्रियसभाका तीन सदस्यको सुनवाइ स्थगित

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रियसभाका तीनजना सदस्यमाथि परेको मुद्दाको आज गर्ने भनिएको सुनवाइ स्थगित गर्दै भोलिका लागि पेशी तोकेको छ । अदालतका न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान राउतको संयुक्त इजलासले

प्रदेश ५ मा राजधानी शार्न चलखेल

बुटवल । प्रदेश ५ को राजधानी सार्न चलखेल शुरु भएको छ । यसअघि कांग्रेस नेतृत्वको सरकारले अस्थायी राजधानी तोकेको बुटवलबाट अन्यत्र राजधानी सार्न असुविधा र भौतिक पूर्वाधारको अभाव देखाउन थालिएको

प्रदेश ५ सरकारका नियुक्तिमा ‘लुम्बिनी क्षेत्र निषेध’

बुटवल । प्रदेश ५ सरकारको मुख्यमन्त्री शंकर पोखरेल हुन् । उनी दाङका बासिन्दा हुन् । शुरुदेखि नै दाङलाई प्रशासनिक राजधानी, बुटवल र नेपालगञ्जलाई औद्योगिक नगर बनाउने भन्दै आएका पोखरेल बुटवललाई

महन्थ र तारादेवीले लिए ज्येष्ठ सदस्यको शपथ

अन्नपूर्ण : काठमाडौँ ।। राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित प्रतिनिधि सभाका जेष्ठ सदस्य महन्थ ठाकुर नेपाली कांग्रेसबाट राष्ट्रियसभाकी जेष्ठ सदस्य तारा देवी भट्टले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको सपथ लिएका

प्रधानमन्त्रीले फागुन २७ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको आजको बैठकमा सो मितिमा सहमति

पौडेलको आरोप: कांग्रेसले चुनावमा लज्जास्पद पराजय भोगेपछि पनि देउवाले नैतिकता देखाएनन्

काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो सयम पार्टीलाई मूल्य मान्यता, नैतिक आदर्श र प्रजातान्त्रिक सिद्धान्तको बाटोमा हिँडाउने कि साम दाम दण्डभेदको बोटामा हिँडाउने भन्नेमा द्धन्द्ध भइरहेको बताएका

आज कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको सातौँ स्मृति दिवस

 काठमाण्डौ । आज कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको सातौँ स्मृति दिवस । नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातको पहिलो प्रधानमन्त्री थिए कृष्णप्रसाद भट्टराई । यिनी

सहिदको सपना पुरा भएको छैन् फेरि जनयुद्ध हुन सक्छ : वैद्य

चितवन । नेकपा (क्रान्तीकारी माओवादी) अध्यक्ष मोहन वैद्य किरणले सहिदको सपना पुरा गर्न नयाँ जनयुद्ध हुने चेतावनी दिएका छन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तीकारी माओवादी) चितवन र विप्लव नेतृत्वको