पार्टी एकताबाट एमाले र माओवादी केन्द्र उम्कन सक्दैनन्
काठमाडौं। रक्षामन्त्री एवं एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र माओवादी केन्द्र उम्कन नसक्ने बताएका छन्। नेपाल मुस्लिम इत्तेहाद संगठनले आज आयोजना गरेको ‘वर्तमान राष्ट्रिय परिस्थिति र मुस्लिम












