राजनीति Archives - Page 615 of 762 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

यस्तो रहेछ २०५० सालमा मदन भण्डारी र प्रचण्डको

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पत्ति भएको बताएका छन् । रौतहटको चन्द्रपुरमा बिहीबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले सिंगो देशले एकता चाहेको प्रतिक्रिया

मिनेन्द्रले ‘बाउको डोको’ भनेपछि रामचन्द्र बने रातोपिरो !

जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई रामचन्द्र पौडेलले केही समयअघि लेखेको चिठीबारे नेता विमलेन्द्र निधिले प्रश्न उठाए । लिखित र सार्वजनिक रूपमा पौडेलले सभापतिलाई त्यसरी चिठी

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले चार अध्यादेश जारी गरेकी छिन्। बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन अध्यादेश), राष्ट्रिय सभा निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय

मनोज पुनका सहयोगी माओवादीका दुई नेता कारबाहीमा

गुण्डानाइके मनोज पुललाई सहयोग गरेको आरोपमा माओवादी केन्द्रले दुई नेतालाई कारबाही गरेको छ। बुधबार नेकपा माओवादी केन्द्र रुपन्देहीले प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके पुनलाई सहगोग गरेको अभियोगमा माओवादी केन्द्रका राष्ट्रिय

खगेन्द्र संग्रौलाले केपी ओलीलाई भने: हैट, ताेरी !

काठमाडौं- प्रगतिशील लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोरीको संज्ञा दिएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो भनेका हुन् । सरकारले सिहंदरबार, शित्तल निवाश, बालुवाटार र

यसकारण पार्टी एकतामा आशंका बढ्योः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको घोषणा छिट्टै हुने बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी एकताका विषयमा देखिएका विवाद समाधानका लागि समय लागेको संकेत गरे । ‘बालुवा, गिट्टी

विप्लवलाई गृहमन्त्रीको चेतावनीः निर्मम बन्नु नपरोस् !

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनसत्ता व्युँत्याउने नाममा गरिने आतंकलाई गृहमन्त्रालयले निर्मम बनेर नियन्त्रण गर्ने चेतावनी दिएका छन् । अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको अवस्था

६० जिल्लामा नयाँ सिडिओ (सूचीसहित)

सरकारले ६० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ। गृह मन्त्रालयले बुधबार  ६० जिल्लामा सिडिओ फेर्ने निर्णय गरेको हो। निर्णयअनुसार चितवनका सिडिओ नारायणप्रसाद भट्टलाई भक्तपुर सरुवा गरिएको छ। गोरखाका

माओबादी कार्यकर्ता केटाकेटी हुन- केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ९ गते सभागृहको हलमा लेनिनको तस्बिर नराखिएकोमा हुलदङ्गा हुनुलाई ‘केटाकेटीपन’को संज्ञा दिएका छन् । उनले कम्युनिष्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठ, जनताको बहदलीय जनवादका

अर्थमन्त्रीको श्वेतपत्र झुठो भएको तथ्याङ्क विभागको प्रमाण

काठमाडौं। मुलुकको अर्थतन्त्र नाजुक अबस्थामा पुगेको दाबी सहित आर्थिक क्षेत्रको विद्वान् मानिने अर्थमन्त्री डा युवराज खतिवडाले जारी गरेको श्वेत पत्रलाई सरकारकै अर्को निकाय तथ्यांक विभागले झूठ करार गरेको छ। अर्थमन्त्रीको

ओलीले भने: गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट थिए

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका तात्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला कम्युनिस्‍ट भएको बताएका छन्। १९औँ मनमोहन स्मृति दिवसको अवसरमा प्रतिष्ठानले ललितपुरको सानेपामा गरेको स्मृतिसभामा बोल्दै प्रधानमन्त्री

धरौटीमा छुट्लान त दिपक मनाङे ?

काठमाडौं– गुण्डा नाइके भनिने प्रदेशसभा सांसद  दिपक मनाङे उर्फ राजिव गुरुङले जेलबाटै पुनरावेदन गर्ने तयारी गरेका छन्। ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलाअनुरुप थुनामा पुगेका मनाङेले उक्त फैसलालाई