राजनीति Archives - Page 590 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

प्रचण्डलाई बाबुरामको जवाफ: गर्मीले पानी सुक्नसक्छ कमरेड !

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि शब्द वाण प्रहार गरेका छन् । पार्टी एकता हाईड्रज बम जस्तै कहिल्यै नफुट्ने बताएका प्रचण्डलाई बाबुरामले जवाफ

अब नेपालको राजनीतिबाट विश्वले पाठ सिक्नुपर्छ: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको

उपेन्द्र-महन्थलाई सरकारमा लैजान प्रचण्ड-ओलीको प्रयास !

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउनेगरि प्रयास थालेका छन् । स्रोतका अनुसार ओली–प्रचण्ड दुवै जना

देशभरका गुण्डाहरुको लिस्ट तयार पार्दै गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफूले देशभरिका गुण्डाहरुलाई तह लगाउनेगरि एक्शन लिन लागेको स्पष्ट पारेका छन् । आज राति हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘धमलाको हमला’ मा पत्रकार ऋषि धमलासँग

लम्कीचुहा उद्योग वाणिज्य सङ्घको निर्वाचन स्थगित गर्न उच्च अदालतको आदेश

गोविन्द बिसी/बौनिया यही जेठ ६ गते हुने भनिएको लम्कीचुहा उद्योग वाणिज्य सङ्घको निर्वाचन स्थगित भएको छ । उच्च अदालत दिपायलले निर्वाचन स्थगनको आदेश दिएपछि निर्वाचनका सबै कार्यक्रम स्थगित भएको हो

डा. बाबुरामले भने: प्रचण्डले पार्टी चलाउन नसकेर एमालेलाई जिम्मा लगाए !

पोखरा । डा. बाबुराम भट्टराईले माओवादी पार्टी चलाउन नसकेर प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् । नयाँ शक्ति पार्टी, नेपालका संयोजक समेत रहेका डा. बाबुरामले शनिबार पोखरामा आयोजित

बिष्णु पौडेल महासचिव भएपछी तत्कालीन एमालेमा खैलाबैला

काठमाडौँ– पार्टी एकीकरणको महत्वपूर्ण निर्णयहरु सञ्चार माध्यमबाट मात्र थाहा पाउँदै आएका तत्कालीन एमाले र माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुलाई बिहीबार दिउँसो संयुक्त बैठकका लागि बालुवाटार बोलाइयो । बैठकमा सहभागी हुन एमालेका

प्रचण्ड समूहको दाहसंस्कार भैसक्यो, माओवादी केन्द्र विघटन भएको छैन : किराँती

काठमाडौं, ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक गोपाल किराँतीले प्रचण्ड समूहको अन्तिम बिदाई र वैचारिक धारको दाहसंस्कार भएको घोषणा गरेका छन् । उनले एमाले र माओवादीबीचको

दुई पार्टीको एकता होईन , माओवादी एमालेमा विलय भएको हो : मोहन वैद्य

ओखलढुंगा, – नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले नवगठित नेपाल कम्युनिष्ट पार्टी एकताबाट बनेको नभइ माओवादीको एमालेमा विलय भएको टिप्पणी गर्नुभएको छ । वैद्यले नेकपा (क्रान्तिकारी माओवादी), जिल्ला

केही बर्ष भित्रै नेकपा पार्टी फुट्छ :बिजुक्छें

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक नभई भागबण्डाको आधारमा भएको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले

रविन्द्र मिश्रले भने: खराब प्रवृत्तिहरु एक भए

काठमाडौं– हिंजो भएको पार्टी एकतालाई लिएर विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।उनले एकतालाई लिएर खराब प्रवृत्तिहरु एक ढिक्का भएको बताएका छन्। शुक्रबार सामाजिक संजाल ट्वीटरमा

ओलीले भने: आज पुष्पलाल भएको भए मञ्चमा नाच्नुहुन्थ्यो !

नवगठित पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिनमा पुष्पलाल जीवित भएको भए उहाँ मञ्चमा नाच्नुहुन्थ्यो, सबै भन्दा बढी खुसी उहाँ नै हुनुहुन्थ्यो भन्दै माहौल नै भावनात्मक बनाएका