राजनीति Archives - Page 567 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

डा.केसीलाई चुनौती दिंदै चिकित्सा शिक्षा विधेयक दर्ता

काठमाडौं – सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता गरेको छ । बिहीबारसम्म प्रतिस्थापन विधेयक पारित भइसक्नुपर्ने भए पनि दलीय असहमतिका कारण प्रतिस्थापन पारित हुन नसकेपछि सरकारले शुक्रबार नियमित प्रक्रियाबाट विधेयक

कांग्रेसको आरोप: ओलीले दम्भको श्रीपेच लगाए ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले दुई तिहाइ बहुमतको दम्भ राखेर निर्णयहरू गरिरहेको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो आयोजित पत्रकार सम्मेलन बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले

प्रदेश प्रमुख हटाउने हल्ला के हो ?

प्रदेशका प्रमुखहरुलाई हटाउने निर्णय नभएकोखुलासा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रदेश प्रमुखलाई हटाउने निर्णय नभएको बरु कानुनमन्त्री नै झुक्किएको बताएका हुन् । रिमालले भदौ

ओली सरकारलाई कांग्रेसको १३ बुँदे चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारका दुई निर्णयको आलोचना गर्दै मुखमा लोकतन्त्रको राम राम बगलिमा स्टालिनवादको धङधङति राखेर अघि बढेको टिप्पणी गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार

पुनर्निर्माणका सिइओ देखि दर्जनौंको एकैचोटी जागिर चैट !

काठमाडौं- सरकारले शेरबहादुर देउवा सरकारले गरेका दर्जनौं नियुक्तिहरु खारेज गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण,

कुन्–कुन नियुक्ति खारेज गर्दैछ ओली सरकार ?

मन्त्रिपरिषद्ले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले १४ भदौ ०७४ यता गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ। बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन

डा.केसीलाई बादलले भने – हामी सदनबाट हाल गर्छौं

काठमाडौं  । गृहमन्त्री रामबहादुर थापाले लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने बताएका छन् । बुधबार  संसदलाई सम्बोधन गरिरहँदा गृहमन्त्री थापाले डा. गोविन्द केसीलाई गिरफ्तार नगरिएको बताएका

देउवा सरकारले गरेका नियुक्ति खारेज

मन्त्रिपरिषद्ले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले १४ भदौ ०७४ यता गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । बुधबार राति बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन

नेविसंघले तोड्यो सरकारको निषेधित क्षेत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यलय सिंहदरबार नजिकै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारले लगाएको निषेधित क्षेत्र तोडेको छ । माइतीघर मण्डलामा बुधबार दिउँसो २

सरकारविरुद्ध कांग्रेस प्रतिरोधमा उत्रिने, यस्ता छन् कांग्रेसका निर्णय

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनशनरत् डाक्टर गोविन्द केसी र गंगामाया अधिकारीका मागमा ऐक्यबद्धता जनाएको छ । नेपाली कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता

गंगामाया र गोबिन्द केसीको पक्षमा कांग्रेसद्वारा संसद अवरुद्ध

नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । गंगामाया अधिकारी र डा गोविन्द केसीको मुद्धामा सरकारले जवाफ नदिएसम्म संसद चल्न नदिने कांग्रेसले जनाएको हो । कांग्रेसले नयाँ संसद् गठनयता

ओली सरकार ज्ञानेन्द्र शाहकै बाटोमा: कांग्रेस

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार ज्ञानेन्द्रपथतिर लागेको आरोप लगाएको छ । राष्ट्रियसभा बैठकमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सरकारले सार्वजनिक स्थलमा प्रदर्शन र भेला हुने अधिकार कुण्ठित