देशभर महंगी र करवृद्धिको विरोध
विराटनगर – नेपाली कांग्रेसले विराटनगरमा बृहत् विरोध सभा गरेको छ । विराटनगरको वीरेन्द्र सभागृहबाट निकालेको र्याली विराटनगरको महेन्द्र चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । लोकतन्त्रपछि देश संघीयतामा जाँदा पनि
विराटनगर – नेपाली कांग्रेसले विराटनगरमा बृहत् विरोध सभा गरेको छ । विराटनगरको वीरेन्द्र सभागृहबाट निकालेको र्याली विराटनगरको महेन्द्र चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । लोकतन्त्रपछि देश संघीयतामा जाँदा पनि

दुई तिहाई बहुमत बाँदरको हातमा नरिवल : वरिष्ठ नेता पौडेल तनहुँ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो कारबाही प्रधानमन्त्री केपी ओली र सभामुखलाई गर्नुपर्ने बताएका छन् । कांग्रेस तनहुँले मंगलबार

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो अभिव्यक्तिले बंगलादेशमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुलाई चोट पुगेकोमा माफी मागेका छन् । आफ्नो उद्देश्य अध्ययन गरेर डाक्टरहरुलाई चोट पुर्याउनु नभएको उनले बताए

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसामू गम्भीर चुनौति रहेको बताएका छन्। अध्यक्ष दाहालले जनतासँगको सम्बन्धलाई सुदृढ नबनाएर क्रान्तिका उपलब्धि गुम्नसक्ने खतरा औंल्याउँदै सचेत रहन पनि पार्टीका

जनकपुरधाम : वर्तमान सरकारविरुद्ध प्रर्दशनमा उत्रिएको नेपाली कांग्रेसको जुलुशमा कार्यकर्ताले मधेसवादी दलको विरोधमा नाराबाजी गरेका छन्। मंगलबार कांग्रेसको देशव्यापी कार्यक्रम अन्तर्गत जनकपुरमा प्रर्दशन भएको हो। हजारौंको संख्यामा गाउँगाउँबाट जनकपुर आएका कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित दीपकराज जोशीको सुनुवाईबारे विभिन्न चर्चाहरु भईरहेका बेला फेरि अर्को विषयले प्रवेश पाएको छ । पटक–पटक सर्दै आएको संसदीय सुनुवाई विशेष समितिको बैठक बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पछिल्लो समय आफ्नै गुटका बरिष्ठ नेता रामचन्द्र पौडेलको साथ छोडेका छन् । स्रोतका अनुसार नेता पौडेलसँग भन्दापनि उनी

नेपाली कांग्रेसले मंगलबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आह्वानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको हो । सरकार अधिनायकवाद भएको र कर बढाएर जनतालाई भार

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी ने क पा.ले संसदमा दुतिहाई हुमतको दुरूपयोग भएको दाबी गरेका छन्। मंगलबार सरकारका विरुद्धमा देशभरबाट निकालिएको विरोध सभाअन्तर्गत तनहुँमा

काठमाडौं। भारतीय नेताहरु समेत सहभागि भएको काठमाडौंको एक कार्यक्रममा नेपाली काँग्रेसले सहभागिता नजनाउने भएको छ। सत्तारुढ भारतीय जनता पार्टीका महामन्त्री राम माधव सहितका नेताहरु सहभागि भएको कार्यक्रममा काँग्रेसले पार्टीगत सहभागिता नजनाउने

कञ्चनपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले राहत पाउने आशमा बसेका जनतालाई कम्युनिष्ट नेतृत्वको सरकारले आहत दिएको दाबी गरेका छन् । गृहजिल्ला कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा मंगलबार सरकारका

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।