जोशीविरुद्ध महाअभियोग लगाउने नेकपाको खुलासा !
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) का सांसद एवम् संसदीय सुनुवाई विशेष समितिका सदस्य योगेश भट्टराईले प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन नगर्ने खुलासा गरेका छन् । आज प्राईम टाईम्स
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) का सांसद एवम् संसदीय सुनुवाई विशेष समितिका सदस्य योगेश भट्टराईले प्रधानन्यायाधीशमा जोशीको नाम अनुमोदन नगर्ने खुलासा गरेका छन् । आज प्राईम टाईम्स

दमौली, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सशस्त्र द्वन्द्वकालमा लुटिएका जग्गा पास गराउने रणनीतिमा लागेको आरोप लगाउनुभएको छ । तनहुँको व्यास नपा–१४ स्थित फिन नयाँ गाउँ खानेपानी आयोजनाको उद्घाटन

बुटवल – प्रदेश सभाका सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै ५ नम्बर प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले रिट दायर गरेको छ । उच्च अदालत तुलसीपुर बुटवल इजालसमा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कामप्रति चर्को असन्तुष्टि जनाउंदै एक वर्षमा मेयरले गरेको कामको विवरण मागेका छन । महानगरको काम राम्रो गर्न

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिको बैठक शुक्रबार सम्मका लागि स्थगित भएको छ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय गर्न बसेको बैठक २ दिन पर सरेको हो । अर्को बैठक शुक्रबार

विराटनगर – नेपाली कांग्रेसले विराटनगरमा बृहत् विरोध सभा गरेको छ । विराटनगरको वीरेन्द्र सभागृहबाट निकालेको र्याली विराटनगरको महेन्द्र चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । लोकतन्त्रपछि देश संघीयतामा जाँदा पनि

दुई तिहाई बहुमत बाँदरको हातमा नरिवल : वरिष्ठ नेता पौडेल तनहुँ । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो कारबाही प्रधानमन्त्री केपी ओली र सभामुखलाई गर्नुपर्ने बताएका छन् । कांग्रेस तनहुँले मंगलबार

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो अभिव्यक्तिले बंगलादेशमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुलाई चोट पुगेकोमा माफी मागेका छन् । आफ्नो उद्देश्य अध्ययन गरेर डाक्टरहरुलाई चोट पुर्याउनु नभएको उनले बताए

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारसामू गम्भीर चुनौति रहेको बताएका छन्। अध्यक्ष दाहालले जनतासँगको सम्बन्धलाई सुदृढ नबनाएर क्रान्तिका उपलब्धि गुम्नसक्ने खतरा औंल्याउँदै सचेत रहन पनि पार्टीका

जनकपुरधाम : वर्तमान सरकारविरुद्ध प्रर्दशनमा उत्रिएको नेपाली कांग्रेसको जुलुशमा कार्यकर्ताले मधेसवादी दलको विरोधमा नाराबाजी गरेका छन्। मंगलबार कांग्रेसको देशव्यापी कार्यक्रम अन्तर्गत जनकपुरमा प्रर्दशन भएको हो। हजारौंको संख्यामा गाउँगाउँबाट जनकपुर आएका कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित दीपकराज जोशीको सुनुवाईबारे विभिन्न चर्चाहरु भईरहेका बेला फेरि अर्को विषयले प्रवेश पाएको छ । पटक–पटक सर्दै आएको संसदीय सुनुवाई विशेष समितिको बैठक बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पछिल्लो समय आफ्नै गुटका बरिष्ठ नेता रामचन्द्र पौडेलको साथ छोडेका छन् । स्रोतका अनुसार नेता पौडेलसँग भन्दापनि उनी