राजनीति Archives - Page 550 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

ओलीले भने नेपाल–भारत व्यापारमा भएको समस्यालाई समाधान गर्न

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन्। उद्योग संगठन मोरङले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच हाल देखिएका

प्रधानमन्त्री ओलीले दिए नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्न सफल नेपाल राष्ट्रिय टोलीलाई बधाई दिएका छन् ।शुक्रबार राति भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा एक रनको रोमाञ्चक जित

प्रचण्डले दिए क्रिकेट टोलीलाई बधाई !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जीत हात पार्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय

मोदी फेरी नेपाल आउने, पोखरा हुँदै लुम्बनीको भ्रमण गर्ने

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन नेपाल आउन लागेका प्रधानमन्त्री मोदी नेपालमा

ओलीले भने: कांग्रेसले देश डुबाउन उपचारको खर्च मागे !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अबको समय नारा जुलुसमा नबिताएर विकास निर्माणका काममा लाग्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशका सांसदसँग शुक्रबार सिंहदरबारमा अन्तरक्रिया गर्दै उनले संविधानले केही नयाँ

ढकाल बने कानूनमन्त्री, पद्मा अर्याललाई चिट्ठा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री नियुक्त भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त

सरकारसँग अनुमति नलिइ विद्यासुन्दर जापान गए

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारको स्वीकृतिबिनै विदेश भ्रमण गएका छन्। उनी साउन १५ मा जापान गएका हुन् । भ्रमणबारे महानगर र संघीय मामिला मन्त्रालयले अनभिज्ञता प्रकट गरेका खबर आजको

काठमाडौं महानगरमा बेथितिः उपहार किन्न ७५ लाख

काठमाडौं – काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनीयोजन गरेको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ । कामपाका प्रवक्ता

प्रदिप पौडेलले भने: उखान र टुक्का सोंचेरै ओलीले रात बिताउँछन !

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफ्नो अमूल्य समय विपक्षी पार्टीहरुको आलोचनामा नखर्चन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन्। बुधवार अर्घाखाँचीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पौडेलले विपक्षी

प्रचण्डले भने: मेरो हत्या गर्ने प्रयास भयो !

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जातीय पहिचानको सवाल उठाउदा आफ्नो हत्याको प्रयास भएको खुलासा गरेका छन् । नेपाल आदिवासी जनजाती महासंघले बिहीबार काठमाडौमा आयोजना गरेको संघीयता

प्रधानमन्त्री ओली र माधव नेपालबीच भनाभन !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको एउटा अनौठो स्वभावले आफ्नै पार्टी तथा विपक्षका उच्च नेताहरु समेत पीडित छन् । ओलीको त्यो अनौठो स्वभावको पोल आज सार्वजनिक रुपमा खुलेको छ । प्रधानमन्त्री

नारायणकाजीले ओलीलाई यसरी दिए दनक !

काठमाडौं- प्रायजसो कार्यक्रममा प्रधानमन्त्री ओली निकै ढिलो पुग्छन र बोल्दाबोल्दै लामो समय खर्चिन्छन । आज पनि एउटा कार्यक्रममा यस्तै भयो जहा प्रचण्ड, ओली र नारायणकाजी बक्ता थिए । तुल्सीलाल स्मृति दिवसको कार्यक्रम