राजनीति Archives - Page 524 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

निर्मलाका आमाबुवाले भने : प्रधानमन्त्रीले नै झुट बोले,

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुवाले आफुहरुकी छोरीको हत्यामा बम दिदीबहिनीको हात रहेको हुन सक्ने आशंका गरेका छन् । काठमाडौंमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै बुवा यज्ञराज पन्त र

निर्मला हत्याकाण्ड : अब के हुन्छ अनुसन्धान ?

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आरोपमा २४ दिनपछि प्रहरीले मुख्य अभियुक्तका रूपमा भीमदत्त नगरपालिका–१९ का दिलिप विष्टलाई गत ४ भदौमा सार्वजनिक ग¥यो । तर, निर्मलाको शरीरमा भेटिएको

राष्ट्रपति जाँदा सर्वसाधारणलाई पशुपति दर्शन गर्न रोक !

नेपाली महिलाको महत्वपूर्ण पर्व हरितालिका (तीज) का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी छन् । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा

ठेकदारविरुद्ध प्रधानमन्त्री एक्सनमा !

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास योजना तोकिएकै समयमा पूरा नभए कडा कारवाही गर्ने चेतावनी दिएका छन् । सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा प्रधानमन्त्री ओलीको अध्यक्षतामा मंगलबार अबेर बसेको राष्ट्रिय विकास

गृहमन्त्री र आईजीपीले के भनेर वीरेन्द्र केसी ‘ब्याक’ भए ?

दुई दिनअघि आफूलाई ज्यानको डर भएको भन्दै सुरक्षा माग गरेर राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी निर्मला पन्तको बलात्कारपछि भएको हत्या छानबिन समितिमा फर्किएका छन् । बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन

निर्मला हत्याकाण्ड: अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई कारवाही !

काठमाडौं । निर्मला पन्त हत्याकाण्डमा ‘झुटो’ अनुसन्धान गर्दै नक्कली अभियुक्त खडा गर्ने प्रहरी अधिकारीममाथि कारवाही हुने भएको छ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनामा प्रहरीको भूमिका शंकास्पद र अनुसन्धानमा गम्भीर

ओली र प्रचण्डलाई कडा चेतावनी !

फिदिम । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेन मिराकले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिम्बुवानसँग नजिस्किन आग्रह गरेका छन् । संघीय

फेरी सरकार ढाल्ने खिचडी पाक्दै !

काठमाडौं । दुइतिहाई बहुमतको सरकारले छ महिनाको अवधि पूरा गरिनसक्दै अर्को सरकार त्यो पनि खिचडी प्रकृतिको सरकार बन्ने चर्चा सुरु भएको छ । भारी जनमत विरुध्द किन यसरी अनौठो किसिमको

निर्मला काण्ड: गृहमन्त्रालयमा राति राति बैठक किन भयो ?

काठमाडौं। निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले बलजफ्ती अभियुक्त बनाएका दिलिपसिंह विष्ट रिहा भएसँगै अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृत र छानविन समितिबाट राजीनामा दिने उपसचिवमाथि छानविन हुने भएको छ। मंगलबार

कार्की, रार्इ र बस्न्यातलाई एआइजीमा बढुवा

नेपाल प्रहरीका तीन नायब महानिरीक्षकलार्इ अतिरीक्त महानिरीक्षकमा बढुवा सिफारिस गरिएकाे छ। गृहमन्त्रालयले एआईजीको नयाँ दरबन्दी कायम गरेको तीन महिना पुग्नै लाग्दा डिअाइजीत्रय पुष्कर कार्की, ठुले रार्इ र धिरू बस्न्यातलार्इ एअार्इजी

पत्रकार त्रिपाठीको संयोजकतत्वमा बन्यो कार्यदल

मुलुकी संहिता (अपराध) ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने कानूनी प्रावधानको विकल्पमा सुझाव दिन सञ्चार मन्त्रालयले कार्यदल गठन गरेको छ। भदौ १ देखि लागू भएको मुलुकी संहिता (अपराध)

गंगामाया न्याय नपाएसम्म लडिरहने

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएपछि उनकी आमा गंगामाया पुनरावेदन अदालत जाने निर्णयमा पुगेकी छिन् । गत आइतबार चितवन जिल्ला अदालतले न्यायको