रेणु दाहालले आर्थिक अनियमितता गरेकाे गम्भीर आरोप
काठमाडाैं- भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले स्थानीय तहको निर्वाचनमा रेणु दाहाललाई जिताएर कांग्रेसले आफ्नै खुट्टामा आफैं बन्चरो हानेको बताएकी छिन्। महानगर प्रमुख दाहालको कार्यशैलीप्रति असन्तुष्ट शाहले मेयर दाहालले आर्थिक अनियमितता












