सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद
कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोकेको छ। न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधवार चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो। चौधरी, राजकुमार कठरिया,












