राजनीति Archives - Page 321 of 761 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

परराष्ट्रका कर्मचारीले नेपाल-भारत बीच सीमा सम्बन्धमा गरिएका दस्तावेज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले परराष्ट्र मन्त्रालयका कर्मचारीले भारत नेपालबीच सीमा सम्बन्धमा गरिएका पुराना दस्तावेजहरु लुकाएको आरोप लगाएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय

प्रचण्डले झलनाथलाई स्कुल विभाग दिने भनेपछि,ओली नेपालले गरे विवाद

काठमाडौं– अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधव नेपालबीच सहमति जुट्न नसक्दा बुधबार बस्ने भनिएको नेकपा सचिवालय वैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । विभिन्न

जनतालाई सरकारले रगतको बदला भ्रष्टाचार र विषादी दियो :डा. संग्रौला

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले सरकारले जनआन्दोलनको अपमान मात्रै गरेको आरोप लगाएकी छिन् । नेपालमा २००७ साल, ०४६ र २०६२/६३मा भएका ठूला–ठूला आन्दोलनहरु जनतालाई रैतिबाट नागरिक बनाएको

विश्वविद्यालयमा उपकुलपति खुला प्रतिस्पर्धाबाट बनाऔं:सांसद लामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नवीना लामाले विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुपति र पदाधिकारी नियुक्त गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद लामाले राजनीतिक भागवण्डाका आधारमा

प्रचण्डलाई सुटुक्क भेट्न पुगे खुमलटार नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य भेट गरेका छन् । दाहालले आइतबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा भेटवार्ता गरेका

गोला प्रथाबाट नेतृत्व चयन गर्दै नेपाली कांग्रेस

नेपाली कांग्रेसले सहमतिकै आधारमा भदौ २० भित्र अन्तरिम संरचना बनाइसक्ने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अन्तरिम संरचना निर्माणबारे निर्देशिका पारित गरेको छ । यसअनुसार अन्तरिम संरचना निर्माणका

गमक्क पार्दै ओलीले भने मेरो स्वास्थ्य अवस्था हेर्दा पनि थाहा भइहाल्यो होला नि !

काठमाडौं– उपचार र आरामका लागि भनेर सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली १० दिन पछि सोमबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली थाई एयरवेजको जहाजमार्फत सोमबार मध्याह्न काठमाडौं उत्रिएका हुन्

नेकपाका दुई नेता दिपशीखा र सुर्य थापाको लफडा के हो ?

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेताहरु फेसबुकमा एकअर्काविरुद्ध खरो रुपमा उत्रिएका छन् । नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवासंघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा (दिपशीखा) र अर्का केन्द्रीय

सामाजिक सञ्जालमा ‘नेपाल भ्रमण वर्ष’को लोगो प्रयोग गरिदिनुस् :मन्त्री भट्टराई

काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले ‘भ्रमण वर्ष २०२०’ सफल बनाउन सबैसँग आग्रह गर्नुभएको छ । आइतबार एक विज्ञप्ति निकालेर मन्त्री भट्टराईले सन् २०२० मा २० लाख

प्रधानमन्त्री फर्केलगत्तै सूर्य थापामाथि कारबाहीको तयारी

काठमाडौं– अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डविरुद्ध लागातार सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा भ्रमपूर्ण प्रचार गरेको भन्दै नेकपा केन्द्रीय सदस्य सूर्य थापामाथि कारबाही गर्न नेतृत्वमाथि दबाब परेको छ । पूर्वमाओवादी पक्षधरले

नेकपामा विभाजन: एकता नटिक्ने सङ्केत

काठमाडौं- सत्तारुढ दल नेकपाभित्र यतिबेला प्रचण्डको एउटा भाषणको कारण रडाको मच्चिएको छ । शुक्रबार अध्यक्ष प्रचण्डले राजधानीको एक कार्यक्रममा आफुले कसैलाई नमारेको, लपेटा नखाएको र नखाएको बताईरहँदा पार्टीभित्र नै यो

मन्त्री यादवले भने: मलाई पक्राउ गर्न सिडिओ र एसपी तयार रहनू

सर्लाही– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफूलाई पक्राउ गर्नका लागि तयार रहन सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख (एसपी)लाई आग्रह गरेका छन्। शनिबार सर्लाहीको दक्षिण–पश्चिम क्षेत्र