यी हुन् सर्वसम्मत एमाले नेतृत्वमा चयन भएका १५
काठमाडौँ- नेकपा एमालेको जारी जिल्ला अधिवेशनको क्रममा १५ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार शनिबार साँझसम्ममा १५ वटा जिल्ला कमिटीका अध्यक्षमा सर्वसम्मत











