जेठमा स्थानीय चुनाव नहुने प्रचण्डको संकेत
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले स्थानीय चुनाव समयमै नहुने आशंका गरेका छन् । उनले आफूहरू चुनावसँग नडराएको भन्दै समयमा हुने नहुनेमा भने आशंका गरेका
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले स्थानीय चुनाव समयमै नहुने आशंका गरेका छन् । उनले आफूहरू चुनावसँग नडराएको भन्दै समयमा हुने नहुनेमा भने आशंका गरेका

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीबारे तत्काल निर्णय लिन कठिन भएको बताएका छन्। पार्टीको कर्णाली प्रदेश बैठकलाई भर्चुअल सम्बोधनमा उनले भने, “एमसीसीका विभिन्न बुँदाहरूमा धेरै जनाको

नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले कांग्रेससँग अहिले कायम रहेको गठबन्धन टुटे एमालेसँग गठबन्धन हुने स्वीकारेका छन् । एक निजी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको अडानका कारण संसदमा एमसिसी प्रस्ताव पेश हुन नसकेको बताएका छन्। सभामुखले सर्वदलीय सहमति नभएसम्म सदनमा प्रस्तुत हुन नदिने

काठमाडौं– नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले कांग्रेसले सभामुख अग्निप्रसाद

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा यतिबेला तनावमा छन् । संसदमा एमसीसी टेबल नगरेको भन्दै सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूमाथि निशाना साँध्न थालेपछि उनी आफ्नो

काठमाडौँ- नेपाली कांग्रेस थुलुङ गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् । काठमाडौँ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको

काठमाडौँ – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले दलहरुबीचको सहमतिमा एमसीसी पास गर्नुपर्ने बताएका छन्। उनको पार्टी एमालेले एमसीसीबारे स्पष्ट धारणा सार्वजनिक गरिनसकेको अवस्थामा पूर्वउपप्रधान एवं ऊर्जामन्त्रीसमेत रहेका नेता रायमाझीले राजनीतिक

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला निर्वाचनलाई लिएर छलफल तीव्र पारेका छन् । निर्वाचनसम्बन्धी कानून संशोधन गर्नै नपर्ने गरेर जेठ ४ मै स्थानीय चुनावको मिति घोषणा गर्ने तयारी

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भैरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र पठाउने भएका छन् । देउवाले सम्झौतामा थप प्रष्ट पार्न आग्रह सहित फेरि अमेरिकी

नेपालको उत्तरी छिमेकी चीन कम्युनिस्टहरूलाई एक बनाएर चुनावमा लैजान सक्रिय देखिएको छ । २०७४ सालमा चीनकै प्रयासमा वामगठबन्धन भएको थियो र अपेक्षित मतसमेत प्राप्त भएको थियो । त्यही इतिहास दोहोर्याउन

उदयपुर- परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृहजिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखिएको हो । गाईघाट बजारबाट राजावासतर्फ जाँदै