राजनीति Archives - Page 210 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

महानगरको भागबण्डा केन्द्रबाटै गर्ने, बाँकीको जिम्मा स्थानीय तहलाई

काठमाडौं । सत्तारुढ दलहरू आसन्न स्थानीय तह निर्वाचन मा महानगरपालिकाको तालमेलसम्बन्धी निर्णय केन्द्रबाटै गर्न सहमत भएका छन् । बालुवाटारमा आज बसेको गठबन्धनमा सहभागी दलको बैठकमा महानगरको विषयमा केन्द्रबाटै टुंग्याउने बाँकी

गठवन्धनको बैठकबाट बिचैमा बाहिरिए प्रचण्ड

काठमाडौं । सत्तारुढ गठवन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बैठकबाट बिचैमा बाहिरिएका छन् । कांग्रेसले चुनावमा तालमेल गर्ने निर्णय लिएपछि

गठबन्धनका पक्षमा उभिए सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको निर्वाचन प्रणालीमा गठबन्धन आवश्यक रहेका बताएका छन् । रिपोर्टस क्लब नेपालको २४ औँ वाार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष

विप्लव समूहका नेताहरू एमाले प्रवेश गर्ने, ओलीले स्वागत गर्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कर्णाली पुगेका छन् । दैलेखको दुल्लु, कालिकोटको मान्म र जुम्लाको सिंजा उपत्यकामा आयोजना गरिएका कार्यक्रमलाई सम्वोधन गर्न उनी कर्णाली पुगेका हुन । ओलीले सिंजामा

मन्त्रिपरिषद बैठक बस्दै, एआईजी नियुक्ति लगायत महत्वपूर्ण निर्णय हुँदै

काठमाडौँ – मन्त्रिपरिषद्‌को नियमित बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमण जाने हुँदा विभिन्न जिम्मेवारी समेत आजको बैठकबाट बाँडफाँड गरिने एक मन्त्रीले बताए । भारतीय प्रधानमन्त्री मोदीको

एलन मस्कको विद्युतीय कार कम्पनी बन्द

बेइजिङ । विश्वकै सबैभन्दा धनी अर्वपति तथा स्पेस एक्सका मालिक एलन मस्कको विद्युतीय सवारी साधन निर्माण कम्पनी टेस्लाले चीन स्थित आफ्नो ‘गिगाफ्याक्ट्री साँघाई’ आगामी चार दिनका लागि बन्द गरेको छ

देउवाले भारतसँग राख्ने एजेण्डाबारे छलफल गर्न गठबन्धनको बैठक डाकियो

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बस्ने भएको छ । बिहान साढे १० बजे बालुवाटारमा बैठक बस्नेछ । प्रधानमन्त्रीको आजैबाट सुरु हुने भारत भ्रमण अघि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन बैठक

पुटिन र रुसी सेनाबीच द्वन्द्व चर्कियो: युद्धबारे ब्रिफिङ दिन छाडियो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धको यथार्थ तस्बिर प्रस्तुत नगरिएको पश्चिमा जासुसी निकायहरूले बताएका छन्। कुन हदसम्म उनको सेना युक्रेन युद्धमा पराजित भइरहेको छ भन्ने यकीन विवरण पुटिनलाई नदिइएकाले शान्ति

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी रणनीति बन्दै

काठमाडौं। चुनावी गठबन्धनका विषयमा छलफल गर्न आज (बिहीबार) सत्ता गठबन्धन दलको बैठक बस्दै छ। सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय गरेको सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसको अग्रसरतामा बैठक बस्न लागेको

स्थानीय तहको उमेदवार हुन नयाँ नियम: अब के–के चाहिन्छ योग्यता ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले आफूले गरेको स्वघोषणाप्रति उमेदवार स्वयं जिम्मेवार हुनुपर्ने व्यवस्था गरेको हो ।

लाइसेन्स नभएका हतियार जफत गर्न गृहको उर्दी, सबै जिल्लामा पठायो पत्र

काठमाडौं : गृह मन्त्रालयले इजाजत (लाइसेन्स) नभएका हातहतियार जफत गर्न जिल्ला प्रशासन कार्यालय (सीडीयो) हरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयलेले सबै जिल्ला प्रशासनहरुलाई पत्र लेख्दै जिल्लाभित्र इजाजत नभएका हातहतियार

दुर्गा प्रसाईंले आफ्नो सबै सम्पत्ति प्रचण्ड र माधवको नाममा पास गरिदिने

काठमाडौँ- मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईंले आफ्नो सबै सम्पत्ति प्रचण्ड र माधव नेपालको नाममा पास गरिदिने बताएका छन् । उनले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने