राजनीति Archives - Page 208 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

गठबन्धनलाई शिवजीले त्रिशुल हान्छन् – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशूल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत पल्टिने बताएका छन् । खोटाङको दिक्तेलमा शनिवार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हलेसी

ओलीलाई गगनले भने: मिर्गौला पीडितको ५ हजार भत्ता लिन आउनु

काठमाडौं :नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेको छन्। एमाले अध्यक्ष ओलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई वृद्धभत्ता लिन आउनुस्, भनेको भनाइप्रति महामन्त्री थापाले कटाक्ष

भारतमा विद्युत् बेचेर नेपालले आर्थिक प्रगति गर्नसक्छ : मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतमा विद्युत् निर्यात गर्ने योजनाले नेपालको आर्थिक प्रगतिमा ठूलो योगदान पुग्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले पञ्चेश्वर

अष्टलक्ष्मी शाक्यले भनिन्: माधव नेपाल अपराधी हुन्

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपाल अपराधी भएको बताएकि छन् । उनले नेपालले पार्टी फुटाएर अपराध गरेको बताएकी हुन् । शुक्रबार काठमाडौमा अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले माधव

कांग्रेसको वडा तहसम्मै प्रचार संयन्त्र, केन्द्रमा ‘मिडिया सेन्टर’

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत बनाउन वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ। पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतको अध्यक्षतामा बसेको

चरम विवादमा देउवाको भारत भ्रमण

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण विदादित बनेको छ । देउवाले ओहोदा बिर्सिएर पार्टीका कार्यालय जान थालेपछि देउवामाथि चर्को आलोचना भएको हो । सामाजिक सञ्जालदेखि संचारमाध्यमसम्म उनको आलोचना भैरहेको छ

गठबन्धन तोड्ने ओलीको अर्को प्रयास: माओवादीलाई ठुलो भाग दिन तयार

सत्ता गठबन्धन टुटाउने अनेक प्रयत्न गरिरहेका एमाले अध्यक्ष केपी ओली फेरी पनि माओवादी केन्द्रलाई तान्ने रणनीतिमा लागेका छन् । माओवादीलाई केहि भाग दिएर ल्याउने योजना सहित एमालेका दोस्रो तहका केही

पार्टीभित्रै घेराबन्दी हुने देखेपछि ओलीले गरे राप्रपासँग गठबन्धनको प्रस्ताव

काठमाडौं- पाँच दलले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने र एमालेले जितेका स्थानमा ‘क्लीन स्वीप’ गर्ने तयारी गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तनाव र दवावमा देखिएका छन् । चुनावी अभियानमा

पत्रकार पाण्डेलाई थुनामुक्त गराउन परराष्ट्रको निर्देशन, राजदूतमाथि कारबाही हुने

काठमाडौँ — यूएईमा भिजिट भिसा दुरुपयोग भएकोबारे फेसबुकमा टिप्पणी लेखेकै कारण थुनामा पठाइएका दुबईस्थित पत्रकार उमाकान्त पाण्डेलाई तत्काल थुनामुक्त गराउने पहलका निम्ति परराष्ट्र मन्त्रालयले राजदूत कृष्णप्रसाद ढकाललाई निर्देशन पठाएको छ

देउवालाई दिल्लीमा भारतीय राज्यमन्त्रीले स्वागत गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् । तीनदिने भ्रमणका लागि केही बेरमा नयाँदिल्ली अवतरण गर्न लागेका प्रधानमन्त्री देउवासहितको भ्रमणटोलीको

आफैले बनाएको बंकरमा फसे पुटिन

बीबीसी । युक्रेनमा हिंसा सुरु गरेदेखि रुस विश्वकै सबैभन्दा ‘कम उल्लेख्य मुलुक’ बनेको बेलायतका रक्षा मन्त्री बेन वालेन्सले बताएका छन् । संचारकर्मीहरुसँग उनले भने, “राष्ट्रपति पुटिन पहिलेको जस्तो शक्ति रहेनन्

गठबन्धनको विरोध गर्नेहरूलाई कांग्रेस छाड्न प्रकाशमानको सुझाव

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी निर्णय मान्दिनँ भन्नेहरुले छाडेर जाँदा हुने बताएका छन्। कांग्रेसमा बसेर पार्टी कमजोर बनाउनेहरु बस्नुभन्दा बाहिरिँदा राम्रो हुने उनले बताए । यसपटक चुनावमा कांग्रेस नेता