तिलोत्तमा मेयरका लागि एमालेबाट मोहन र बासुदेवसहित चार
काठमाडौं- नेकपा एमालेले रुपन्देहीको तिलोत्तमाको नगर प्रमुखका लागि चार जनाको नाम सिफारिस गरेको छ । एमाले तिलोत्तमाको प्रमुखका लागि बहालवाला मेयर वासुदेव घिमिरे, नेताहरू मोहन चापागाईँ, यज्ञ गैरे र दिनेश












