राजनीति Archives - Page 200 of 761 - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

तल कुरा नमिले तालमेल हुँदैन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमति जुट्न नसकेका स्थानीय तहमा केन्द्रबाट तालमेलको निर्णय लाद्न नसकिने बताएका छन् । काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले

बैठकमा देउवाकै अगाडी कांग्रेस नेताहरूले भरतपुरको मेयर नछोड्ने भनेपछि…

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचनमा तय भएको चुनावी तालमेलबारे छलफल भएको छ। बुधबार अपराह्न सानेपामा बसेको बैठकमा पाँच दलीय चुनावी संयन्त्रको ‘चुनावी गठबन्धन

माओवादी नेता रहबर अन्सारी साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले वीरगन्ज महानगरपालिका कमिटीका अध्यक्ष रहबर अन्सारी, उपाध्यक्ष अनुरुध यादव र जुम्मादिन अन्सारीलाई पार्टीबाट निष्कासन गरेको छ । वीरगन्जबाट माओवादीको मेयर उम्मेदवार बनिसकेका र अहिले पनि

परिवार दलसँग एमालेले बनायो गठबन्धन, यस्तो छ सहमति

काठमाडौं – नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय निर्वाचनमा गठबन्धन गर्ने सहमति भएकाे छ। नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच चुनावी

राप्रपालाई जिताए नोटबन्दी गर्ने लिङ्देनको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलबार वीरगंजमा आयोजना गरेको आमसभामा

एमाले र कमल थापाबीच ५ बुँदे सहमति, सूर्य चिन्हबाटै चुनाव लड्ने

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सम्भव भएसम्मका पालिकामा तालमेल गर्ने सहमति भएको छ । दुवै दलका नेताहरुबीच बुधवार भएको छलफलपछि

चाैतर्फी विराेध भएपछि माओवादीले हटायो कुलमानकाे फोटो

नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङकाे तस्वीर प्रयाेग गरिएकाे चुनावी प्रचार सामग्री हटाएकाे छ । आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट

प्रचण्ड आफैले गरे निर्वाचन आचारसंहिता उल्लंघन

काठमाडौँ — नेकपा माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरित प्रचार सामाग्री तयार गरेको छ । माओवादीले आफ्नो चुनावी पोस्टरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिरसमेत राखेको छ । पार्टी

भरतपुरमा मुख्य निर्वाचन अधिकृत फेर्नुको रहस्य के हो ?

काठमाडौं- निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर गरेको छ। अधिकृत हेरफेर गरेलगत्तै यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । अघिल्लो स्थानीय चुनावमा मतगणनाको बेला बत्ति निभाएर मतपत्र

कांग्रेसका लागि ‘फलामको चिउरा’ बन्यो तालमेल, नेता–कार्यकर्ता रुष्ट

काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेस चुनावी तालमेलको निर्णयले मझधारको स्थितिमा पुगेको छ। चैत १५ गते केन्द्रीय समितिको बैठकबाट स्थानीय आवश्यकता अनुसार सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग चुनावी तालमेल गर्ने सर्वसम्मत निर्णय

गठबन्धनको तालमेल मोडालिटी तयार, लिखित रूपमा स्थानीय संयन्त्रमा पठाउने

काठमाडौं– सत्तारुढ गठबन्धनले चुनावी तालमेलको मोडालिटी टुंग्याएको छ। मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले चुनावी तालमेलको मोडालिटी टुंग्याएको हो। गठबन्धनले टुंग्याएको मोडालिटी अनुसार महानगरपालिका र उपमहानगरपालिका प्रमुख र

एमालेको प्रस्ताव: कांग्रेसले भन्दा धेरै सिट दिन्छौँ, मिलेर चुनाव लडौँ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र अन्य शिर्ष नेताहरूले कुनै हालतमा नमिल्ने भाषण गर्दै गर्दा नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई एमालेले मिलेर चुनाव