राजनीति Archives - Page 20 of 761 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

गण्डकी प्रदेशमा एमाले सरकार ढल्दै, नयाँ सरकार बनाउने

राष्ट्रपति निर्वाचनमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने भएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन् ।

मन्त्रालय बाँडफाँट हुँदै, बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौं- सत्ता गठबन्धनमा रहेका मुख्य चार दलको बैठक बालुवाटारमा जारी छ । बैठकमा सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको बताइएको छ । बैठकमा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेपाली

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडौं – राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । लामिछानेलाई राहदानी मुद्दामा शक्तिका आडमा उन्मुक्ति दिइएको भन्दै अधिवक्ता युवराज पौडेल

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन १० दल एकमत

सत्ता गठबन्धनका १० दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा संसदमा प्रस्तुत गर्ने विधेयक र सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ। राष्ट्रपतिको निर्वाचनमा

मन्त्रिपरिषद विस्तारको तयारी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गते भित्र पुर्णता पाउने भएको छ । प्रधानमन्त्री दाहालले सो बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

सभामुख घिमिरेले माफी माग्नुपर्ने माग

काठमाडौँ । सभामुख देवराज घिमिरेले ‘पत्रकारहरु बिक्रीमा रहेको‘ भनी दिएको अभिव्यक्तिप्रति क्षमायाचना गर्न अनलाइन पत्रकार संघले माग गरेको छ । राज्यको नीति निर्माण गर्ने निकायको प्रमुख पदमा बसेका सभामुखबाट सार्वजनिक

जनयुद्धमा सहादत प्राप्त गर्नेहरु सबै राष्ट्रिय सहिद घोषणा, क्षतिपूर्ति र सम्मान पाउने

काठमाडौं । मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को

एक्लियो एमाले- आफू निकट नेताहरू बोलाएर ओलीले गरे गम्भीर समिक्षा

काठमाडौं- मंसिर ४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षीका रूपमा बस्न तयार भएको नेकपा एमाले पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर सत्तारोहण गरे पनि त्यसबेलाका सबै सहयात्री दलहरूले

गठबन्धनभित्रै उपराष्ट्रपति बन्ने हानथाप

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्दै छ । उपराष्ट्रपति चयन गर्न ३ चैतमा निर्वाचन हुँदै छ । आयोगले उपराष्ट्रपति पदको उम्मेदवारी दर्ताका लागि

अन्तत: विभाजित भएको माओवादी एकढिक्का

काठमाडौं । माओवादी जनयुद्धको समयमा एउटै पार्टीमा रहेका तर अहिले विभिन्न समूहमा विभाजित माओवादी धारका पार्टीहरू एकीकृत हुनेक्रममा छन् । माओवादी जनआन्दोलनका कमान्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध सर्वोच्च

उपराष्ट्रपतिबारे निर्णय गर्न गठबन्धनको बैठक बोलाइयो

काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न आठ दलीय गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे बस्नेछ । सिंहदरबारमा बस्ने बैठकमा शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने नेकपा

प्रचण्डलाई अफ्ठ्यारोमा पार्न खोजिए प्रतिवाद गर्न तयार छौँ- विप्लव

काठमाडौं- मुलुकको आमूल परिवर्तन गर्ने क्रान्तिका रुपमा स्थापित ‘जनयुद्ध’ र त्यसमा संलग्न नेता तथा कार्यकर्तालाई आपराधिकरण गर्न खोजिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ। आज काठमाडौंमा आयोजित संयुक्त मोर्चा