कांग्रेसका चार उम्मेदवार निर्विरोध निर्वाचित, एमाले र माओवादेले
बेसीसहर- मनोनयनकै दिन नेपाली कांग्रेसले खाता खोलेको छ । त्यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पनि खाता खोलेका छन् । मनोनयनकै दिन निर्विरोध निर्वाचित बनेर उनीहरूले खाता खोलेका हुन्











