राजनीति Archives - Page 180 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

प्रचण्डलाई साइजमा ल्याउन भरतपुरमा एमालेले जगन्नाथलाई सघाउनेबारे छलफल

काठमाडौं- निर्वाचनले देशभर निकै चहलपहल बढेको छ । देश चुनावमय भएपनि दुई महानगरमा भने छुट्टै खालको चुनाव लागेको छ । दुई महानगरमा देखिएको चुनावको रौनकले देशभरको माहोल ओझेलमा पारेको छ

कांग्रेसलाई निर्वाचन आयोगको पत्र: ‘ओलीको नाम किन राखेको ?’

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाई गरेको छ । सत्तारूढ दल नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी ओलीको नाम पर्चामा राखेपछि आयोगले जवाफ मागेको छ । आयोगले तीन दिनभित्र जानकारीसहितको जवाफ

केशव स्थापितलाई निर्वाचन आयोगको २४ घण्टे अर्को पत्र

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर पदका उमेदवार केशव स्थापितले लगातार विवादित अभिव्यक्ति दिएका कारण निर्वाचन आयोगको निसानामा परेका छन् । निर्वाचन आयोगले नेकपा (एमाले)का उम्मेदवार स्थापितलाई पुनः स्पष्टीकरण सोधेको छ ।

प्रमुख पदमा निर्विरोध निर्वाचित हुने सबैभन्दा धेरै सिट एकीकृत समाजवादीका

काठमाडौं– एकीकृत समाजवादीबाट प्रमुख पदमा सबैभन्दा धेरै सिटमा निर्विरोध निर्वाचित भएका छन्। वैशाख ३० गते हुने निर्वाचनको मनोनयनबाट निर्विरोध हुनेको संख्या अन्य दलको धेरै भएपनि प्रमुख पदमा सबैभन्दा धेरै सिट

निर्विरोध निर्वाचित हुनेमा पार्टीका भन्दा स्वतन्त्र धेरै

काठमाडौं- यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाताले मतदान गर्नुअघि नै कतिपय स्थानमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् ।निर्वाचन अगावै ३५३ जना उमेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

मलाई महिलासँग काम गर्दा सहज हुन्छ : केशव स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका केशव स्थापितले आफू महिलामैत्री भएको दाबी गरेका छन् । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया

कांग्रेसमा लागेपछि श्वेता खड्काले लेखिन् भावुक संदेश

-श्वेता खड्का कलाकारिता, व्यवसाय अनि सामाजिक सेवाको बाटो हुँदै म यतिखेर खुल्ला राजनीतिक मूलधारमा प्रवेश गरेकी छु । विद्यार्थी जीवनदेखि नै महामानव बीपी कोइरालाका बारेमा पढ्दै र सुन्दै आइरहेकी मैले

रेणु दाहालको योजना: किसानलाई पेन्सन, जेष्ठ नागरिकलाई निःशुल्क बस

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका दलले आफ्नो ‘प्रतिबद्धता’ सार्वजनिक गरेका छन् ।मंगलबार एक कार्यक्रमको आयोजना गरी गठबन्धनको तर्फबाट भरतपुरको मेयरकी उम्मेदवार रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्त रुपमा प्रतिबद्धता पत्र

चुनावको मुखैमा वामदेव गौतम एकीकृत समाजवादीमा !

एमाले त्यागेर गुमनाम भएका वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको चुनावी गीत रचना गरेका छन् । राजनीतिक अभियानबाट गुमनाम भएको आरोप लागेका गौतमले ‘जनता जगाउने कलममा छाप लगाउने’ एकीकृत समाजवादीको चुनावी

२७ वर्षमै पालिका अध्यक्षको दाबेदार, पानी बेचेर पालिका चलाउने योजना

स्थानीय तहको निर्वाचन नजिक आएपछि उम्मेदवारहरू चुनावी मैदानमा खटेका छन् । घरदैलोदेखि सार्वजनिक कार्यक्रमहरूमा केन्द्रदेखि स्थानीय नेताहरू दौडिरहेका छन् । चुनाव नहुने हो कि भन्ने त्रासबाट राजनीतिक दल तथा सर्वसाधारणहरू

एमालेका उम्मेदवारहरूलाई सार्वजनिक कार्यक्रम र मिडियामा बोल्न प्रतिबन्ध

काठमाडौं- नेकपा एमालेले स्थानीय तह निर्वाचन–२०७९ मा उठेका उम्मेदवारहरुमाथि लगाम लगाउने भएको छ । केहि उम्मेदवारहरूले कार्यक्रम तथा मिडियामा लगातार विवादित अभिव्यक्ति दिएका कारण एमालेमाथि नै प्रश्न चिन्ह उठ्न थालेपछि

अब वालेटको रकम बैंक खातामा ट्रान्सफर गर्न नपाइने

वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने र एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त सबै