राजनीति Archives - Page 159 of 761 - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

डेढ वर्षभित्र काठमाडौँमा सबै विद्युतका तार ‘अन्डरग्राउन्ड’ गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् । महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई

एमालेको बैठक आज बोलाईयो, शंकर पोखरेलले अध्यक्षता गर्ने

काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक आइतबार बस्दै छ। आइतबार दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ। यो बैठकको अध्यक्षता भने महासचिव शंकर पोखरेलले गर्ने छन् ।

बालेन र रामकुमारीको प्रशंशा गर्दै गगनले भने: अब यी छ वटा काम गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेयर बालेन शाह र मन्त्री रामकुमारी झाक्री प्रशंशा गर्दै काठमाडौंको फोहोर व्यवस्थापन गर्न छ वटा काम तत्कालै गर्नुपर्ने बताएका छन्। काठमाडौंमा फोहोर उठ्न थालेकोमा

भुसाल प्रकरणले एमालेमा उथलपुथल

नेता घनश्याम भुसालमाथि कारबाही गर्ने अन्तिम तयारी गरेपछि नेकपा एमालेभित्र अहिले खैलाबैला मच्चिएको छ । पूर्वाग्रह साँधेर उनीमाथि कारबाही गर्न लागिएको भन्दै एमालेका नेताहरू यो कारबाही रोक्न लागिपरेका छन् ।

कारबाहीमा परे भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला

भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलासहित चार जनामाथि कारबाही हुने भएको छ । नेपाली कांग्रेसका नेतासमेत रहेका निरौला र अन्य तीन नेताले गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको ठहर गर्दै

सुनको धाराबाट पानी खसाल्ने बालेन शाहको घोषणा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सुन्धारास्थित धराहरा क्षेत्रको अनुगमन गरेका छन्। शनिबार दिउँसो सुन्धारास्थित धरहरा र लुँहिटीको मेयर शाहले निरीक्षण गरेका हुन्। महानगरपालिकाका मेयर शाहले सुन्धारामा सुनको धाराबाट पानी झार्ने

विभाजनको अन्तिम चरणमा जसपा,

काठमाडौं- पटकपटक टुटफुट बेहोरेको जनता समाजवादी पार्टी नेपाल अहिले फेरि विभाजनको संघारमा पुगेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईबीच बढेको द्वन्द्वले पार्टी फेरि

घनश्यामलाई कारबाही गर्ने एमालेको अन्तिम तयारी

काठमाडौँ– नेकपा एमालेले नेता घनश्याम भुसाललाई कारबाही गर्ने अन्तिम तयारी गरेको छ । भुसाललाई कारबाही गर्ने एजेण्डासहित एमालेले सचिवालय बैठक जेठ ३० गते बोलाएको छ । दिउँसो १ बजे बैठक

शंकर पोखरेलको दाबी: अघिल्लो निर्वाचनमा भन्दा यस पटक एमालेको सात लाख मत बढ्यो

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले विगतमा हासिल गरेकोभन्दा सिट संख्या केही बढाएको देखिएको भए पनि अघिल्लो निर्वाचनको तुलनामा जनमत घटेको बताए। शनिबार एमालेबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई

बालेन रणनीति: ‘भाइरल’ वडाध्यक्षको घरमै ‘लन्च मिटिङ’, चर्चाको ओइरो

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अहिले सामाजिक संजालमा थप चर्चा भैरहेको छ । महानगरको पहिलो कार्यपालिका बैठकमा चर्को बोलेर चर्चामा आएका काठमाडौँ-१६ का वडाध्यक्षकै घरमा खाना खानेगरी बालेन

नयाँ सहमतिको प्रयास: देउवा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री

संसदीय निर्वाचनको लागि दलहरूले तयारी थाल्दैगर्दा राजनीतिको बजारमा नयाँ-नयाँ खिचडी पाक्न थालेका छन् । संसदीय निर्वाचनसम्म यही गठबन्धन कायम रहन्छ वा अर्कै गठबन्धन बन्छ भन्ने एकिन नभए पनि कांग्रेस र

सिन्धुपाल्चोकमा एमाले र माओवादीले गठबन्धन गरेर चुनाव लड्ने

काठमाडौं– सिन्धुपाल्चोकको जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र माओवादी केन्द्रले संयुक्त उम्मेदवारी दिने भएका छन्। त्यहाँ जेठ २९ गते निर्वाचन हुँदैछ। ‘जिल्ला समन्वय समितिको निर्वाचनमा शक्तिशाली वामपन्थी पार्टीहरु नेकपा एमाले