राजनीति Archives - Page 140 of 761 - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

गठबन्धन कायम रहे एमालेलाई चुनाव जित्न सहज हुन्छ

काठमाण्डौ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलको गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा नेकपा एमाले प्रतिस्पर्धा गर्न र विजय हासिँल गर्न सक्षम भएको दावी गरेका छन् । बुधबार एमाले प्रचार

कम्युनिष्टले वितरणको मात्रै कुरा गर्छन्, उत्पादनको कुरा गर्दैनन्: नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विचार, सिद्धान्त र उदेश्य एउटै भए पनि पछिल्लो समय नेपालको कम्युनिष्ट आन्दोलन विभाजित हुँदै गएको बताएका छन्। जनसमाजवादी पार्टी नेपालको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन

ओलीको प्रश्न: एमालेले हार्दा त २०६ सिट ल्यायो, जित्यो भने के होला ?

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निकायको निर्वाचनमा अरुको सहारामा १०/१५ सिट ल्याएकाले आफ्नो पार्टीको गलत प्रचार गरिरहेको बताएका छन्। बुधबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै

माधव र प्रचण्डलाई गठबन्धन त्यागेर एमालेमा आउन योगेश भट्टराईको आग्रह

काठमाडौँ- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले कांग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन् । मंगलबार अनेरास्ववियू केन्द्रीय कमिटी शैक्षिक विभागले

रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने

काठमाडौँ- विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् । मिश्रनिकट स्रोतका अनुसार स्वतन्त्र वा पार्टीगत रूपमा उठ्ने भन्ने टुंगो भने

प्रचण्ड बाबुरामबीच वार्ता जारी: माधव, वामदेव र उपेन्द्र मिलाएर नयाँ ध्रुवीकरणमा जाने

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीबाट केही दिनअघि मात्रै पदमुक्त गरिएका डा बाबुराम भट्टराईबीच भेट जारी छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा भेट

ओली प्रधानमन्त्री हुँदा राज्यकोषबाट आसेपासेलाई ३० करोड बाँडेको तथ्य भेटियो

काठमाडौँ- आर्थिक सुशासन र भ्रष्टाचार नियन्त्रणको बारेमा चर्मा भाषण गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेको समयमा आसेपासे र पहुँचवालाहरूलाई ३० करोड भन्दा बढी रकम राज्यको ढुकुटीबाट

सुरेन्द्र पाण्डेले खुलाए मोदीले प्रचण्डलाई भेट नदिनुको रहस्य

जनकपुरधाम- नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट नदिनुको रहस्य बताएका छन् । प्रचण्डको तीन दिने भारत भ्रमणका क्रममा मोदीले अन्तिम समयमा

‘श्रीलंकामा जस्तै शासक लखेट्ने दिन नेपालमा पनि छिट्टै आउँछ’

काठमाडौं- नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी कमिटि सदसय सिपि गजुरेल (गौरव)ले नेपालमा श्रीलंकामा जस्तै जनताको जनआन्दोलनको आँधीवेहेरी एक दिन फेरि उठ्ने वताएका छन् । जनविरोधी हर्कत गर्ने शासकहरु धेरै दिन टिक्न

गगन थापाले पाए कांग्रेसमा अर्को महत्वपूर्ण जिम्मेवारी

काठमाडौँ- नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापाले अर्को महत्वपूर्ण जिम्मेवारी पाएका छन् । कांग्रेसले थापाको नेतृत्वमा पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समिति बनाएको छ। एक साता लामो बैठकका विभिन्न १२ वटा निर्णय

कांग्रेसमा तीनवटा नयाँ भातृ संस्था जन्मिए

काठमाडौं- नेपाली कांग्रेसले तीनवटा नयाँ भातृ संस्थालाई मान्यता दिएको छ। कांग्रेस केन्द्रीय समिति बैठकले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारू संघ र नेपाल खेलकुद संघलाई भातृ संस्थाको मान्यता दिएको हो।

प्रदेश र संघको निर्वाचनमा पनि सत्ता गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ। सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलसँग तालमेल गरेर चुनाव