राजनीति Archives - Page 130 of 761 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

केपी ओलीले माधव नेपालका लागि ‘फर्माइस’ गरेको १९७४

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालकोलागि एउटा हिन्दी फिल्मको गीत फर्माइस गरेका छन् । अध्यक्ष ओलीले माधव नेपालको कुनै गन्तव्य

नारायणकाजीले पाए पार्टी अध्यक्षको जिम्मेवारी

काठमाडौं- माओवादी पार्टी चलाउने जिम्मा नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने भ्रमणका लागि जापान प्रस्थान गरेपछि पार्टी चलाउने जिम्मा उनलाई दिइएको हो

वायु सेवाको विमानबाट जापान उडे प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार जापान प्रस्थान गरेका छन् । नेपाली जनप्रगतिशिल मञ्च जापानको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रचण्ड यही साउन २५ मा

गठबन्धन गरेका दलहरूले एउटै चुनाव चिन्हबाट लड्न पाउने

अब गठबन्धन वा चुनावी तालमेल गरेका दलहरूले एउटै चुनाव चिन्हबाट चुनाव लड्न सकने भएका छन् । दुई वा सोभन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट लड्न खोजेमा यस्तो सुविधा

प्रचण्डको रोचक विज्ञप्ति: चीनको समर्थन गरे, अमेरिकाको विरोध गरेनन्

चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनको समर्थन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । प्रचण्डले आफू एक चीन नीतिको पक्षमा रहेको बताएका छन्

माधव नेपालले भने: राजनिती गर्न निकै गाह्रो रहेछ

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति गर्न निकै गाह्रो भएको बताएका छन् । उनले राजनितिक यात्रा सजिलो नभएको बताएका बताउँदै राजनीति सजिलो रूपमा गर्न सम्भव

सरकारले भन्यो: केपी ओली झुट बोले

काठमाडौँ- सरकारले एमाले अध्यक्ष केपी ओली झुट बोलेको बताएको छ । ओलीले बताए अनुसार गुप्तचरी गरेको र फोन ट्यापिङ गरेको समाचार निराधार भएको सरकारले स्पष्ट पारेको छ । मन्त्रिपरिषद्का निर्णय

गठबन्धन गरेर एमालेको बिजोग बनाउन पाईन्न: रावल

काठमाडौं- आफ्नै पार्टीभित्र प्रतिकक्षी भुमिका निर्वाह गर्ने नेकपा (एमाले) का नेता तथा प्रतिनिधिसभा सदस्य डा.भीम रावलले गठबन्धन बनाएर एमालेलाई सिध्याउन नपाईने बताएका छन् । उनले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले

स्वतन्त्रहरू उफ्रिएर देशको विकाश हुँदैन: केपी ओली

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रहरू उफ्रिँदैमा देशको विकाश नहुने बताएका छन् । उनले स्वतन्त्रबाट देशको उन्नति प्रगति हुन नसक्ने बताए । ओलीले नेताहरुले केही

उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने सिके राउतको घोषणा

काठमाडौं– जसपा अध्यक्ष उपेन्द्र यादवलाई यसपटकको निर्वचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले चुनौती दिमे भएका छन् । उपेन्द्रको निर्वाचन क्षेत्र सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा चुनावमा जनमतका अध्यक्ष

सरकारले किन फेर्‍यो प्रचण्डको सुरक्षा कमाण्डर ?

काठमाडौं–सरकारले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का सुरक्षा अधिकृत फेरेको छ । प्रचण्डका सुरक्षा अधिकृतको रुपमा प्रहरी नाउव उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेलाई खटाइएको छ। यसअघि प्रचण्डका सुरक्षा

प्रचण्ड र आरजुबीच दिल्लीमा भएको सहमतिको पोल खुल्दै

काठमाडौं- आधा आधा कार्यकाल प्रधानमन्त्री बन्नेगरी प्रधानमन्त्री पत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दिल्लीमा सहमतिबारे कांग्रेसका कतिपय नेताहरूले पोल खोल्न थालेका छन् । कांग्रेसका प्रभावशाली नेता मीनबहादुर