सरकारले किन फेर्‍यो प्रचण्डको सुरक्षा कमाण्डर ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सरकारले किन फेर्‍यो प्रचण्डको सुरक्षा कमाण्डर ?



काठमाडौं–सरकारले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का सुरक्षा अधिकृत फेरेको छ ।

प्रचण्डका सुरक्षा अधिकृतको रुपमा प्रहरी नाउव उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेलाई खटाइएको छ।

यसअघि प्रचण्डका सुरक्षा अधिकृतको रुपमा खटिएका डीएसपी नरेन्द्रराज सुवेदी प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि न्यौपानेलाई खटाइएको हो।

डीएसपी न्यौपाने यसअघि जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत थिए।