स्पेनमा फेरि व्यापक संक्रमण बढेपछि सेना परिचालन तयारी
एजेन्सी- कोरोना भाइरस संक्रमितको संख्या फेरि बढेपछि सेना परिचालनको तयारी थालिएको छ। प्रधानमन्त्री पेड्रो सान्चेजले पत्रकार सम्मेलनमा स्पेनको क्षेत्रीय सरकारी मद्दतका लागि २ हजार सेना तैनाथ गरिने बताएका हुन्। देशमा












