अन्तराष्ट्रिय Archives - Page 43 of 206 - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

पुन: मतगणना हुँदापनि बाइडेन नै विजयी

काठमाडौँ- जोर्जिया राज्यमा गरिएको पुन: मतगणनामा पनि जो बाइडेन विजयी भएको चुनाव अधिकारीले जनाएका छन् । जोर्जिया राज्यका सचिवद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जितेको

पहिलो दिनमै ९ लाख प्रति बिक्री भयो ओबामाको पुस्तक

काठमाडौं- बजारमा आएको पहिलो दिनमै अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक झण्डै नौ लाख प्रति बिक्री भएको छ । उनको राष्ट्रपति कालको संस्मरात्मक पुस्तक (पहिलो भाग) ‘अ प्रोमिस्ड ल्याण्ड’

२८ वर्षपछि बाइडेनले फर्काए डेमोक्रेटिक पार्टीको साख

काठमाडौं- अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले जोर्जिया राज्यमा पनि जितेको सीएएन, बीबीसीलगायतका सञ्चारमाध्यमले बताएका छन् । करिब तीन दशकलेखि रिपब्लिकन पार्टीको पकड रहँदै आएको जोर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनको जितलाई

बाइडेनले भने: ट्रम्पको कदम लज्जास्पद, उनीहरूले जनवरीमा मलाई चिन्नेछन

काठमाडौँ- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा भएको हार स्वीकार नगर्नु ‘लज्जास्पद’ विषय भएको टिप्पणी गरेका छन्। अमेरिकामा भर्खरै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा बाइडेनले बहुमत ल्याइसकेका भए

ट्रम्पलाई लाग्यो अर्को धक्का

वासिङटन- भर्खरै चुनाव हारेर रन्थनिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को धक्का लागेको छ। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् । अर्गनाइजेसन अफ

राष्ट्रपतिमा निर्वाचित हुनासाथ बाइडेनले उल्टाए ट्रम्पको नीति

आफू अमेरिकाको राष्ट्रपतिमा विजयी भएपछि जो बाइडेनले पहिलो कामअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि कोभिड-१९ टास्क फोर्स गठन गरेका छन्। १३ सदस्यीय टास्क फोर्समा तीन सह-अध्यक्ष र एक सदस्य छन्। यस

डोनल्ड ट्रम्पलाई आफ्नै पार्टीले पनि दिएन साथ्

वासिंटन- अमेरिकामा राष्ट्रपति चुनाव हारेपछि डोनल्ड ट्रम्पलाई आफ्नै पार्टीले पनि साथ् दिएको छैन । खासगरी ट्रम्प चुनावको नतिजा स्वीकार गर्न तयार देखिएका छैनन् । र उनले झैँ उनको पार्टी रिपब्लिकनका

अर्नब गोस्वामी जेल चलान

काठमाडौं- भारतीय रिपब्लिक टिभीका संस्थापक एवं प्रधान सम्पादक अर्नब गोस्वामीलाई जेल चलान गरिएको छ। दुरूत्सहान अभियोगमा पक्राउ परेका गोस्वामीलाई आइतबार जेल चलान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। क्वारेन्टाइनमा रहेको समयमा

कोरोना महामारी नियन्त्रणको खाका बनाउँदै बाइडन

एजेन्सी- अमेरिकी राष्ट्रपति चुनिएसँगै जो बाइडनले आफ्नो कार्यकालको कार्ययोजना बनाउन जुटेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति चुनिएका बाइडेन ह्वाइट हाउसको बागडोर सम्हाल्नअघि आफ्ना रणनीतिकारहरूसँग कार्ययोजना

एउटा बहिनी जसले कमलालाई अमेरिकाको उपराष्ट्रपति बनाएरै छाडिन

एजेन्सी- चर्को राष्ट्रवाद बोकेका डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित हुँदा उनीसँगै एउटा अलग्गै पहिचान बोकेकी कमला ह्यारिस उपराष्ट्रपति चुनिएकी छन्। हेर्दा निकै माया लाग्दी स्वभावकी कमला विश्वकै

बाइडेनले भने: ‘अमेरिकीको हृदयमा प्रजातन्त्र ढुकढुक गर्छ भन्ने प्रमाणित भयो’

एजेन्सी । अमेरिकाको ४६ औं राष्ट्रपतिका विजयी हुने सुनिश्चितजस्तै भएपछि जो बाइडेनको चुनावी प्रचार समूहले आफ्नो अभियान समाप्त भएको जनाएको छ । ‘अमेरिकी जनताले म र उपराष्ट्रपति कमला ह्यारिसलाई गरेको

चुनाव हारेका ट्रम्पले भने: ठुलो अन्तरले जितेको छु

काठमाडौं- अमेरिकी राष्ट्रपतिको चुनाव हारेका डोनाल्ड ट्रम्पले आफूले ठूलो अन्तरले यो चुनाव जितेको दाबी गरेका छन् । तर, निर्वाचन नतिजाले भने जो बाइडेनलाई अमेरिकाको ४६औँ राष्ट्रपति जिताएको छ । यसको