अन्तराष्ट्रिय Archives - Page 35 of 206 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

कोरोनाले आक्रान्त बनेपछि मोदीले दिए यस्तो निर्देशन

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार मन्त्री परिषद्को आकस्मिक बैठक बोलाएर जनताको बिचमा पुग्न निर्देशन दिएका छन् । उनले सरकारको सबै अङ्ग एकजुट र द्रूत रूपमा काम गरिरहेको समेत बताएका

मोदीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

एजेन्सी । भारतमा कोरोना महामारी नियन्त्रण बाहिर भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संकट समीक्षाका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भए यता

अस्पताल छोडेर झाँक्रीको शरणमा जान थाले भारतमा कोरोना संक्रमितहरू

एजेन्सी- भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर मात्र होइन कल्पना भन्दापनि बाहिर गैसकेको छ । संक्रमण ह्वात्तै बढेपछि अस्पतालमा खुट्टा टेक्ने ठाउँ पनि छैन । यस्तैमा भारतका ग्रामिण भेगका संक्रमितहरू धामी

कोरोनाकै कारण भारतीय प्रधानमन्त्री मोदीकी काकीको मृत्यु

एजेन्सी- कोरोना संक्रमणले भातरका प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको मृत्यु भएको छ। मोदीकी काकी नर्मदाबेन मोदीको उपचारका क्रममा मृत्यु भएको हो । मोदीकी काकीको उपचारका क्रममा अहमदाबादस्थित एक अस्पतालमा मंगलबार मृत्यु

अमेरिकामा मास्क लगाउन नपर्ने: यस्तो छ नयाँ स्वास्थ्य मापदण्ड

एजेन्सी- कोरोना भाइरसविरुद्ध खोपको मात्रा पुरा गरेकाहरूले अमेरिकामा अब मास्क लगाउन नपर्ने भएको छ । खोपको मात्रा पूरा गरेका व्यक्तिहरुले अब मास्कबिना नै बाहिर हिँडडुल गर्न पाउने ब्यबस्था अमेरिकामा गरिएको

यस्तो देश जहाँ मास्क नलगाएपछि प्रधानमन्त्रीलाई तिराइयो जरिवाना

काठमाडौ- प्रधानमन्त्री समेत जरिवाना तिरेको खबर सुन्दा हामीलाई अचम्म लाग्न सक्छ, तर थाइल्याण्डका प्रधानमन्त्री जनरल प्रयुत चान ओ चालाई ६ हजार भाट (२२ हजार रुपैयाँ) जरिवाना तिराइएको छ । सोमबार

भारतमा महासंकट: अमेरिकी राष्ट्रपति र जापानका प्रधानमन्त्रीसँग मोदीले मागे सहयोग

एजेन्सी- भारत यतिबेला महासंकटमा परेको छ । संक्रमण अत्यधिक भएपछि अहिले भातरमा अक्सिजनको हाहाकार नै भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री यशोहिडे सुगासँग

भारत कोरोना: तीन दिनमा ७ हजार ५ सय संक्रमितको मृत्यु

काठमाडौं- भारतमा पछिल्लो तीन दिनमा सात हजार पाँच सय जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार यो संख्या आउने तीन दिनमा बढ्न सक्ने देखिएको छ । भारतमा

ब्राजिलमा एकैदिन तीन हजार संक्रमितको मृत्यु

एजेन्सी – ब्राजिलमा २४ घण्टामा कोभिड–१९ को संक्रमणबाट करिब तीन हजार नागरिकको मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचार संस्था सिन्ह्वाका अनुसार कोभिड–१९ को संक्रमणबाट २ हजार ९१४ जनाको एकै दिनमा

भारतले बनायो कोरोना संक्रमितको विश्वकै ठुलो रेकर्ड

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्याले विश्वमै नयाँ रेकर्ड कायम भएको छ । एकैदिन ३ लाख १५ हजार नयाँ संक्रमित थपिएपछि अमेरिकाको रेकर्ड समेत तोडिएको हो । पछिल्ला केही दिन यता

भारतमा भेटियो कोरोनाको ‘ट्रिपल म्युटेन्ट भेरियन्ट’

काठमाडौं- भारतमा फेरि कोरोनाको नयाँ स्वरूप भेटिएको छ । भारतमा भेटिएको कोरोना भाइरसको नयाँ स्वरूपले झनै त्रसित बनाएको छ । महाराष्ट्रमा कोरोनाको ट्रिपल म्युटेन्ट भेरियन्ट फेला परेको हो। नयाँ ट्रिपल

भारतमा बेहाल: एकैदिन करिब ३ लाख संक्रमित, २ हजारको मृत्यु

काठमाडौं- भारतमा मंगलबार थप २ लाख ९४ हजार २९० जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। यो संख्या एक दिनमा संक्रमित थपिएका अहिलेसम्मकै बढी हो। त्यहाँ लगातार चौथो दिन साढे दुई लाखभन्दा